सरकारको पछिल्लो आदेशबाट उपत्यकाको विद्यालय क्षेत्रमा अन्योल, सञ्चालकहरुलाई विद्यालय खोल्ने हतारो

काठमाडौं । सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ । सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पm भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय खोल्नै पर्ने भए स्थानीय तहसंगको अनुमति र समन्वय गर्नसक्ने भनेको छ । विद्यालय संचालकहरुले जिल्ला प्रशासन कार्यालयको आदेशलाई आ–आफ्नै सुविधा अनुसार ब्याख्या गरेका छन् । […]

सम्बन्धित सामग्री

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी !

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।सरकारी अधिकारीहरू...

फागुनबाट विद्यालय खोल्ने तयारी

काठमाडौं, माघ २० । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड संक्रमणको कारण बन्द विद्यालय फागुनबाट खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री कार्यालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समेत जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीले दोस्रो मात्रा खोप लगाउनेबित्तिकै विद्यालय खोल्ने गरी तयारी थालिने जानकारी दिँदै भने ‘सबै […]

खोप अभियान चलाउन माघमा चार दिन विद्यालय खोल्ने निर्णय

काठमाडौं : कोरोनाविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय सरकारले गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकले यस्तो निर्णय गरेको हो।गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले खोप अभियान चलाउन चार दिन विद्यालय खोल्ने निर्णय भएको जानकारी दिए। विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने उनले बताए।चार दिन विद्यालय खोल्ने निर्णय भएको भन्दै कोइरालाले सम्बन्धित

काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने/नखोल्नेबारे अन्योल

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा  विद्यालय खोल्ने वा नखोल्नेबारे अन्योल भएको छ । कोरोनाको जोखिम कायम नै भएकाले र सरकारले पनि हतारमा विद्यालय खोल्न नहुने जनाएपछि काठमाण्डौ उपत्यकामा विद्यालय खोल्ने वा नखोल्ने भन्नेमा अन्योल बढेको प्याब्सन काठमाण्डौका सचिव  रविन बस्नेतले बताउनुभयो । प्याब्सनले पनि यही गर्ने भनेर ठोस निर्णय लिन सकेको छैन । उहाँका अनुसार जोखिमको आकलन गरेर मात्रै विद्यालय खोल्ने तयारी छ । विद्यालय, अभिभावक र सम्बन्धित सबै सरोकारवालासँग समन्वय गरेर आवश्यक निर्णय लिनुपर्ने  उहाँ बताउनुहुन्छ। का...

धरानमा तिहारपछि विद्यालय खोल्ने निर्णय

अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्यहरु तत्काल विद्यालय खोल्ने प्रस्तावको विपक्षमा उभिएपछि बैठकले दशैं तिहारको बिदा पछिमात्र विद्यालय सञ्चालनको निर्णय गरेको हो।...

दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने

कोरोना संक्रमण दर घटेको भन्दै दाङका सबै स्थानीय तहले विद्यालय खोल्ने भएका छन् । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्का अनुसार स्मार्ट लकडाउन कार्यविधिको मातहतमा रही स्थानीय तहले विद्यालय खोल्न पाउने...

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक

काठमाडौँ- कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ । बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला […]

काठमाडौंमा असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय

काठमाडौंमा आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय भएको हो । कोरोनाको संक्रमणको अवस्था विश्लेषण नगर शिक्षा समितिले आवश्यक निर्णय लिन सक्नेगरी सोमबारको बैठकबाट निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘कोभिडको जोखिम नभएको ठाउँमा विद

राप्ती सोनारीमा भदौं २७ देखि विद्यालय खोल्ने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले दोस्रो लहरको कोरोना महामारीका कारण बन्द रहेका विद्यालय खोल्ने तयारी गरेको छ।...

विद्यालय खोल्ने कि बन्द गर्ने ? सरकारी निकाय नै अलमलमा

काठमाण्डाै - बालबालिकामा समेत कोरोना सङ्क्रमण बढ्दै गएपछि विद्यालय खोल्ने कि नखोल्ने भन्नेबारे बहस भइरहेको छ । शिक्षा मन्त्रालय र निजी विद्यालय सञ्चालक विद्यालय बन्द गर्ने पक्षमा छैनन् । तर स्वास्थ्य मन्त्रालयले डेढ हप्ताअघि नै विद्यालय बन्द गर्न सिफारिस गरिसकेको छ । जात्रा, पर्व, उत्सव, मेला तथा राजनीतिक दलका सभा, सम्मेलन निर्बाध रुपमा सञ्चालन भइरहँदा विद्यालय मात्रै बन्द गर्नुपर्छ भनेर दबाब दिनेहरु पनि छन् । विद्यालय खोल्ने नि नखोल्ने भन्नेबारे बहस भइरहँदा जिम्मेवार सरकारी निकायका निर्णय भने परस्पर विरोधी र अलमलाउने खाल...