युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने

संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

कोभिसिल्ड खोप निर्यात गर्न सिरमलाई भारतले दियो अनुमति

काठमाडौं, ६ मंसिर । नेपालसहित ताजिकिस्तान र मोजाकम्बिकलाई कोभिसिल्ड खोप कोभ्याक्स संयन्त्रमार्फत उपलब्ध गराउन सिरम इन्स्टिच्युटलाई भारत सरकारले अनुमति दिएको छ । भारतले ५० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको हो । नेपालमा बुधबार खोप नेपालमा आइपुग्ने भएको छ । भारतले केही मुलुकलाई १०÷१० लाख डोज खोप उपलब्ध गराउन अनुमति दिएको थियो ।

नेपालमै खोप उत्पादन गर्न सरकारको अनुमति

काठमाडौं, साउन २०। सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको हो । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिने गरिएकाले त्यसको सिको गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई […]

नेपालमा खोप उत्पादक कम्पनीलाई अनुमति दिने सरकारको निर्णय

सरकारले नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कम्पनीलाई नेपालमा खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले बताए । विश्वका विभिन्न देशमा खोप उत्पादनका लागि अनुमति दिन गरिएको हुनाले त्यसको सिकेका गर्दै नेपालले पनि खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको हो । जस्तै बंगलादेशले रसियन खोप उत्पादक कम्पनीलाई आफ्नै देशमा उत्पादनको अनुमति दिएको

निजी क्षेत्रलाई खोप आयात अनुमति

सरकारले खोपलाई प्राथमिकता दिन निजी क्षेत्रलाई आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा रहने गरी आयात गर्न अनुमति दिएको छ ।खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न अनुमति […]

भारतद्वारा मोर्डना खोप आयात गर्न अनुमति

काठमाडौं : भारतमा मोर्डनाको कोरोना विरुद्धको खोप आपतकालिन प्रयोगका लागि एक कम्पनीलाई आयात अनुमति दिइएको छ। भारतको औषधि नियन्त्रक संस्था (डीसीजीआई)ले मुम्बइस्थित औषधि कम्पनी सिपलालाई आपतकालिन प्रयोगका लागि मोर्डना खोप आयात गर्न अनुमति दिएको हो। मोर्डनाको खोप भारतमा कोरोनाविरुद्ध प्रयोगका लागि अनुमति दिइएको चौथो खोप हो।भारतमा यसअघि, अक्सर्फोड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आप

चीनमा तीन वर्षमाथिका बालबालिकालाई पनि कोरोना विरुद्धको खोप लगाउन अनुमति

काठमाण्डाै - चीनले तीन वर्षमाथिका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउन अनुमति दिएको छ । चीनको स्वास्थ्य विभागले चिनियाँ खोप उत्पादक कम्पनी सिनोभ्याकको खोप तीन वर्षमाथिका बालबालिकालाई पनि लगाउन अनुमति दिएको रोयटर्सले जनाएको छ । यो खोप यसअघि १८ वर्ष माथिकालाई मात्र अनुमति प्राप्त थियो । तीन वर्षमाथि उमेर समूहलाई कोरोना विरुद्धको खोप दिन अनुमति दिने चीन पहिलो देश बनेको छ । यस्तै प्रयोगमा आएका कोरोना भाइरसविरुद्धकाे १५ वटा खोपमध्ये सिनोभ्याकको खोपले पहिलोपटक कम उमेरका लागि अनुमति पाएको हो । यो ...

खोप किन्न दुई पालिकाले मागे अनुमति

तनहुँ। सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन्। म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैं खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो। सरकारले खोप उपलब्ध गराउन समय लागेपछि आफैंले खरिद गर्ने भन्दै गाउँपालिकाले मन्त्रालयसँग अनुमति माग गरेको हो।

खोप किन्न दुई पालिकाले मागे अनुमति

सरकारले अनुमति दिए तनहुँका दुई पालिकाले कोभिडविरुद्धको खोप खरिद गर्ने भएका छन् । म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाले कोरोना महामारीविरुद्ध आफैँ खोप खरिद गर्ने भन्दै अनुमति दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग माग गरेको हो ।...

खोप खरिदका लागि वीरगञ्जले मन्त्रालयसँग माग्यो अनुमति

मुकेश बस्नेत वीरगंज, १० जेठ । वीरगंज महागनरपालिकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरूद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो । कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग […]

माल्दिभ्समा पनि कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन अनुमति

एजेन्सी । कोरोनाविरुद्धको खोप कोभिशिल्ड लगाउन माल्दिभ्स सरकारले पनि अनुमति दिएको छ । माल्दिभ्स खाद्य तथा औषधी प्राधिकरण (एमएफडीए) ले भारतको सेरम इस्टिच्युटमा बनाइएको खोप लगाउन अनुमति दिने निर्णय गरेको हो । स्थानीय सञ्चारमाध्यमहरूले शुक्रबार सम्प्रेषण गरेको समाचार अनुसार अत्यावश्यक तथा आपतकालीन अवस्थामा मात्रै सो खोप लगाउन अनुमति दिइएको हो ।  खोप विकास गरेका कम्पनीहरुले नै कोभिशिल्ड खोप आपतकालीन अवस्थामा मात्रै लगाउनुपर्ने बताएकाले आपतकालीन अवस्थाका लागि मात्रै स्वीकृति दिइएको एमएफडीएले