सरकारले खोपलाई प्राथमिकता दिन निजी क्षेत्रलाई आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप उत्पादन मूल्य र आयात खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा रहने गरी आयात गर्न अनुमति दिएको छ ।खोप आयात गर्न इच्छुक निजी क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोग अनुमति प्राप्त कुनै पनि खोप आयात गर्न अनुमति […]