काठमाडौँ – सडक डिभिजन कार्यालय काठमाडौँले ठेक्का लिएर काम नगर्ने ३१ आयोजनाका निर्माण व्यवसायीलाई सात दिनभित्र प्रष्टिकरण पेश गर्न निर्देशन दिएको छ। ठेक्का लिएको लामो समय भइसक्दासमेत कार्यालयको निर्देशनलाई अवज्ञा गरेको भन्दै कार्यालयले सात दिनभित्र आधिकारिक व्यक्ति नै ढिलाइ गर्नुको कारणसहित उपस्थित हुन निर्देशन दिएको हो। डिभिजन कार्यालयले निर्माण पूरा नगरे सम्झौता रद्द गरेर कारबाही […]