सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोक्नुभएको थियो । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुुनुवाइ गरी रिट जारी गरेको छ । त्यस्तै, न्यायाधीशहरू तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण, आगो लगाई ज्यान मार्ने उद्योगसम्बन्धी …