बलात्कारको मुद्दामा पलले पाए सफाइ, बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद

काठमाडौँ- बलत्कार आरोपमा पक्राउ परेका अभिनेता पल शहलाई जिल्ला अदातल, नवलपुरले बलात्कारको मुद्दामा सफाइ दिएको छ । बलत्कार मुद्दामा सफाइ पाएका उनलाई अदालतले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय सुनाएको जिल्ला अदातल, नवलपुरका श्रेस्तेदार लाल बहादुर क्षेत्रीले बताएका छन्। उनका अनुसार शाहलाई साढे २ वर्षको कैद सजायसँगै २५ हजार रुपैयाँ जरिवाना र […]

सम्बन्धित सामग्री

बाल यौन दुरुपयोग गरेको अभियोगमा पक्राउ

ओखलढुंगा : १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

१५ वर्षीया किशोरीलाई बाल यौन दुरुपयोग गरेको अभियोगमा एक युवक समातिए

काठमाडौः १५ वर्षीया किशोरीलाई बाल यौन दुरूपयोग गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-८ बस्ने २१ वर्षीय यसु श्रेष्ठ भन्ने ईन्द्र बहादुर श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठले ती किशोरीलाई बिहीबार साँझ बाल यौन दुरुपयोग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोषाहाटबाट खटिएको प्रहरीले…

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६ जना पुर्पक्षका लागि कारागार चलान

११ र १४ वर्षे एक बालिकालाई जबरजस्ती करणी र बाल यौन दुरुपयोग गरेको अभियोगमा अनुसन्धानमा रहेका ६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।...

बाल यौन दुरुपयोग गरेको आरोपमा वडाध्यक्ष पक्राउ

मकवानपुरको कैलाश गाउँपालिका–९ का वडाध्यक्ष भुवन सिंह घलानलाई प्रहरीले पक्राउ गरेको छ ।  बाल यौन दुरुपयोगको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन हेटौँडा आएका कैलाश गाउँपालिकाको एक विद्यालयका विद्यार्थीलाई वडाध्यक्षले बाल यौन दुरुपयोग गरेको आरोप छ । असार १८ मा सो घटना  भएको भन्दै पीडितको तर्फबाट शुक्रवार प्रहरीमा उजुरी परेको थियो । जिल्ला अदालत मकवानपुरले उनीविरुद्ध पक्राउ पुर्ज

बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० बर्षीय प्रकाश सुनार रेहका छन् ।

बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतले बाल यौन दुरुपयोग गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कटुवाचौपारीका २० बर्षीय प्रकाश सुनार रेहका छन् ।

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके, १५ कात्तिक । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३ वर्षीय सुमन विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेको २०७६ मंसिर ३ गतेको फैसलाले बाल यौन दुरुपयोग मुद्दामा ५ महिना ६ दिन कैद सजाय भई फरार रहेका […]

बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रहरीले बाल यौन दुरुपयोग मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।  जिल्लाको खजुरा गाउँपालिका–३ मनकामना बस्ने २३  वर्षीय सुमन विश्वकर्मालाई  पक्राउ गरिएको हो ।उनीमाथि बाल यौन दुरुपयोग मुद्दामा बाँके जिल्ला अदालतको २०७६  साल मंसिर ३ गते  फै ५ महिना ६ दिन कैद  सजायको फैसला गरेको थियो । उनलाई पक्राउ गरि सोमबार नै अदालत पेश गरिएको प्रहरीले जनाएको छ ।

रामेछापमा बाल यौन दुरुपयोग गर्ने एक युवक पक्राउ

रामेछाप । रामेछापको सुनापती गाउँपालिका २ का एक छात्रालाई बाल यौन दुरुपयोग गर्ने एक जना युवा पक्राउ परेका छन् । छात्रामाथी बाल यौन दुरुपयोग गर्ने सुनापती गाउँपालिका २ कै १८ वर्षका राजकुमार रायमाझीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रायमाझीले ति छात्रालाई विभिन्न प्रलोभन देखाई बारम्बार फोन गरी अनावश्यक हैरानी दिदैँ आएको प्रहरीलाई […]

बाल यौन दुरुपयोग गरेको आरोपमा एकजना पक्राउ

बाल यौन दुरुपयोग गरेको आरोपमा इटहरीका एक जना पुरुष सोमबार पक्राउ परेका छन्।