सर्वोच्च अदालतमा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ।
सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की...