काठमाडौं । बर्दियाको बढैयाताल गाँउपालिका–३ सतपतियामा सोमबार राति ८ बजे आगो तापिरहेकालाई ट्रिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना गम्भिर घाइते भएका छन् । भे १ क १४९५ नम्बरको ट्रिपर अनियन्त्रित भई घर अगाडी आगो तापिरहेका ५ जनालाई एकैसाथ ठक्कर दिएको थियो । दुर्घटनामा स्थानीय ४५ वर्षिय सोम बहादुर वि.क.को घटनास्थलमै […]