कैलालीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु, एक गम्भिर घाइते

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आइतबार बिहान ट्याक्टरले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा से १ त ६८२७ नम्बरको ट्याक्टरले सुदुरपश्चिम प्रदेश ०१–००८–प १७८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया […]

सम्बन्धित सामग्री

कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु

कैलालीको गौरीगंगा  नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया  सबिता कँडेल रहेकी छन् । घाइते भएकी सोहि ठाउँ बस्ने २५ वर्षीया जमुना सिंहलाई उपचारको लागि माया मेट्रो अस्पताल धनगढी पठाइएको छ । आज विहान ७ बजे कैलालीको कुचौनि स्थित पूर्व पश्चिम राजमार्गमा  से १ त ६८ २७ नम्बरको