पोखरामा टिपरको ठक्करबाट महिलाको मृत्यु

पोखरामा टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पोखरा –५ गणतन्त्र चोकमा, ग १ ख ९७०३ नम्बरको टिपरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो । टिपरको ठक्करबाट मृत्यु हुने महिला स्याङ्जा बिरुवा गाँउपालिका–४ घर भई हाल पोखरा– १७ बिरौटा बस्ने ४० वर्षीय रिता केसी रहेको प्रहरीले जनाएको छ । पैदल हिँडिरहेका बेला टिपरको ठक्करबाट गम्भिर घाइते भएकी केसीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । घटनाबार

सम्बन्धित सामग्री

तनहुँको शुक्लागण्डकीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  कोत्रेबाट दुलेगौडातर्फ

टिपरको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आइतबार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाईं रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग २ क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग १९ प ५६५९ नंको स्कुटरलाई ठक्कर […]

टिपरको ठक्करबाट एक महिलाको मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीमा टिपरको ठक्करबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-३३ बागमारा बस्ने ६० वर्षीया टीकादेवी चापागाइँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।  कोत्रेबाट दुलेगौडातर्फ आउँदै गरेको ग२क ६२१९ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको ग१९प ५६५९ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार चापागाइँको मृत्यु […]

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ८ असार । काठमाडौंमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–१ देउराली भञ्याङमा टिपरको ठक्करबाट सिन्धुपाल्चोक घर भएकी लिलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । दनुवारलाई प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिएको हो । पैदल हिडिरहेकी महिलालाई तिव्रगतिमा आएको टिपरले ठक्कर दिँदा उनको […]

शंखरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौंको शंखरापुर नगरपालिका–१ स्थित देउराली भन्ज्याङमा टिपरको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । मंगलबार राति ९ बजे सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको प्रहरी प्रभाग साँखुले जनाएको छ ।प्रदेश–३ ०१–००६ ख ३४७४ नम्बरको टिप्पर चालकलाई प्रहरीले मेलम्चीमा पक्राउ गरेर काठमाडौं ल्याएको छ । पक्राउ पर्नेमा टिपर चालक रामेछापको मन्थली नगरपालिका–१४ घर भएका सुमन तामाङ छन् । चालकलाई सवारी ज्यान सम्बन्धी कसुरमा अनु

शंखरापुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

८ असार, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिंदा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ फटकसिला घर भएकी अन्दाजी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको । पैदल हिंडिरहेको बेला टिपरले ठक्कर दिंदा दनुवारको घटनास्थलमै मृत्यु भएको […]

दूध बेच्न साइकलमा जाँदै गरेकी महिलाको टिपरको ठक्करबाट मृत्यु

दाङ – दाङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिपरको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको मृत्यु भएको हो । पूर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ वर्षीया डिला पौडेलको घटना स्थलमै मृत्यु भएको इलाका […]

चितवनमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

चितवन, मंसिर १७ । टिपरको ठक्करबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिन नारायणगढ सडक खण्डको भरतपुर महानगरपालिका २९ सुविधानगरमा नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६७२७ नम्वरको टिपरले मोटरसाइकललाई ठक्कर दिएको हो । सोही दिशाबाट आउँदै गरेको प्रदेश २-०३-०० १ प ४२४९ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल […]

टिपरको ठक्करबाट महिलाको मृत्यु

पुष्कर बुढाथोकी,भक्तपुर । भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलस्थित भित्री सडक खण्डमा आज टिपरको ठक्करबाट महिलाको मृत्यु भएको छ । नलिन्चोकबाट चितापोल तर्फ जाँदै गरेको बा. ४ ख. ९८१० नं.को खाली ट्रिपरले नलिन्चोकतर्फ आउदै गरेको मे. ८ प. ८३९७ नं.को मोटरसाईकललाई ठक्कर दिंदा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेमा मोटरसाईकलको पछाडी सिटमा सवार […]

सुर्खेतमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेत । टिपरको ठक्करबाट सुर्खेतको छिन्चुमा एक महिलाको मृत्यु भएको छ । वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको टिपरले ठक्कर दिँदा वीरेन्द्रनगर–११ की २३ वर्षीय ताराकुमारी आलेको मृत्यु भएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिपरले भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिञ्चु बजारको पेट्रोल पम्प अगाडि ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार मोटरसाइकल चालक