संसदमा आज संक्रमणकालीन न्याय सम्बन्धि विधेयक पेश हुने

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दैछ।बिहान ११ बजे बस्ने बैठकमा संक्रमणकालीन न्याय सम्बन्धि विधेयकमा छलफल गर्ने कार्यसूची रहेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्माले बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको तेस्रो संशोधन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ। यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश हुने कार्यसूची रहेको संसद सचिवालयले जन

सम्बन्धित सामग्री

विरोध विधेयककोः ‘न्याय पाउने अधिकारमा कुठराघात नगरियोस्’

पोखरा – संक्रमणकालीन मुद्धा बल्झिन थालेपछि सरकारले त्यसको निरुपणको लागि संसदमा विधेयक पेश गरेको छ। प्रनिनिधिसभामा पेश गरेर छलफलमा रहेको संक्रमणकालीन न्याय सम्बन्धि संशोधन मस्यौदा विधेयक पेश भएसँगै पक्ष/विपक्षमा सवाल उठिरहेका छन्। फागुन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक […]

संसदको सत्तापक्षीय बेञ्चमा सर्ने कांग्रेसको तयारी, एमाले प्रतिपक्षमा बस्ने

३ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदको प्रतिपक्षीबाट सत्ता पक्षीय बेञ्चमा सर्ने तयारी गरेको छ । यससँगै भोलि आइतबार नै प्रतिनिधिसभाको बैठक बस्नेछ र संक्रमणकालीन न्याय र संवैधानिक परिषद्सम्बन्धी विधेयक पेश हुने भएको छ । माओवादी केन्द्रले राष्ट्रपतिमा समर्थन गर्दै १२ फागुनमै कांग्रेससँग सहकार्य सुरु गरेको थियो भने नेकपा एमालेले १५ फागुनमा समर्थन फिर्ता लिएर […]

मानव अधिकार उल्लंघनको विवाद यथावत राखेर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा

२५ फागुन, काठमाडौं । संक्रमणकालीन न्याय अवरुद्ध भएकै कारण नियमित फौजदारी न्याय प्रक्रिया रोक्न नहुने भनी सर्वोच्च अदालतले आदेश दिएलगत्तै सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयक संघीय संसद सचिवालयमा पेश गरेको छ । सरकारले बिहीबार मन्त्रिपरिषदबाट निर्णय गरी केही घण्टामै संघीय संसद सचिवालयमा विधेयक पेश गरेको हो । गत […]

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक संसदमा टेबुल

७ भदौ, काठमाडौं । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश भएको छ । ३१ असार २०७९ मा दर्ता भएको यो विधेयक मंगलबार संसदमा टेबुल भएको हो । विधेयकविरुद्ध परेको विरोधको सूचना अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोबिन्द बन्दीले विधेयक पेश गरेका […]

ओलीले च्यातेर फाल्ने भनेको विधेयक आज पेश हुँदै, द्वन्द्वपीडित पनि विरोधमा

काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित बिधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने भएको छ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्दैछ । संक्रमणकालीन न्याय निरुपण गर्नका लागि कानून मन्त्री गोविन्द बन्दीले आफ्नो कार्यकाल रहदै यसलाई सबैको सहमतिमा टुंगोमा […]

मंगलबार बस्ने संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने

मंगलबार बस्ने प्रतिनिधिसभाको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धमा बनेको विधेयक पेश हुने भएको छ । सोमबार गृहमन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा कानुनमन्त्री गोविन्द बन्दीले मंगलबारको संसद बैठकमा संक्रमणकालीन न्यायसम्बन्धीको विधेयक पेश हुने जानकारी दिएका हुन् ।उनले भने, ‘टिआरसी पूर्व सुरक्षाकर्मीका माग पनि यो विधेयकले सम्बोधन गर्नेछ ।’ उनले नेत्र विक्रम चन्द विप्लवको मुद्दा अदालतको सिफारिस बिना  फिर्ता लिन नसकिने बताए । ‘नकारात्मक सूचीमा रहेका ३२२ मुद्दा छन् । उक्त मुद