पोखरा – संक्रमणकालीन मुद्धा बल्झिन थालेपछि सरकारले त्यसको निरुपणको लागि संसदमा विधेयक पेश गरेको छ। प्रनिनिधिसभामा पेश गरेर छलफलमा रहेको संक्रमणकालीन न्याय सम्बन्धि संशोधन मस्यौदा विधेयक पेश भएसँगै पक्ष/विपक्षमा सवाल उठिरहेका छन्। फागुन २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक […]