काठमाडौं । सरकारले संक्रमणकालीन न्याय निरुपणसँग सम्बन्धित बिधेयक फास्ट ट्र्याकबाट पारित गर्न खोजेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गर्ने भएको छ । सरकारले प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक पेश गर्दैछ । संक्रमणकालीन न्याय निरुपण गर्नका लागि कानून मन्त्री गोविन्द बन्दीले आफ्नो कार्यकाल रहदै यसलाई सबैको सहमतिमा टुंगोमा […]