आस्बा शुल्क पाँच रुपैयाँ मात्रै

नेपाल धितोपत्र बोर्डले आइपिओ (साधारण सेयर) भर्दा पाँच रुपैयाँभन्दा बढी आस्बा शुल्क लिन नपाउने निर्णय गरेको छ । आइतबार बसेको बोर्ड बैठकले आइपिओमा आवेदन दिँदा बैंक तथा वित्तीय संस्थाले लिन पाउने...

सम्बन्धित सामग्री

काठमाडौंमा पार्किङ शुल्क निर्धारण, प्रतिघण्टा मोटरसाइकलको २५ गाडीको ७५ रुपैयाँ

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको जानकारी दिएकी हुन्।...

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी शुल्क ५१ हजार रुपैयाँ

काठमाडौँ – नेपाली कांग्रेसले संसदीय दलको नेतामा उम्मेदवारी मनोनयनका लागि ५१ हजार रुपैयाँ शुल्क तोकेको छ। कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले सोमबार निर्वाचन कार्यक्रम सार्वजनिक गर्दै उम्मेदवारी मनोनयन शुल्क ५१ हजार रुपैयाँ तोकिएको जानकारी गराएको छ। बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म कांग्रेस संसदीय दलको नेताका लागि चुनाव हुँदैछ। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस […]

सरकारी विद्यालयले चर्को शुल्क असुल्दै

‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परिक्षा शुल्क भनेर ६० रुपैयाँ विना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’...

काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो । नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि

नियमविपरीत शुल्क लिँदै केयू

‘चिकित्सा शिक्षा आयोगले बीएससी नर्सिङ अध्ययनका लागि १० लाख रुपैयाँ शुल्क तोकेको छ। पढाइका क्रममा गरिने विभिन्न शैक्षिक क्रियाकलापको शुल्क पनि त्यसमै जोडिएको हुन्छ। छात्रवृत्तिमा पढ्ने विद्यार्थीलाई पनि कुनै अतिरिक्त शुल्क लाग्दैन,’ यो सबै २०७८ मंसिर ५ मा आयोगले जारी गरेको सूचनाले स्पष्ट पार्छ। तर, काठमाडौं विश्वविद्यालयले बीएससी नर्सिङको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क माग्न थालेको छ। छात्रवृत्तिका विद्यार्थीलाई पनि अतिरिक्त शुल्क भन्दै ९५ हजार रुपैयाँ मा

सरकारले घटायो पीसीआर परीक्षण शुल्क

काठमाडौँ– सरकारले कोरोनाभाइरस संक्रमण भए नभएको पुष्टि गर्न गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । पीसीआर परीक्षणको शुल्क शुल्क घटाएर ८०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण एक हजार रुपैयाँ लिँदै आएको अब २०० रुपैयाँ घटाएर ८०० रुपैयाँ कामय गरिएको हो । सरकारी […]

पुल तर्न १० रुपैयाँ शुल्क !

तनहुँ – पुल तर्दा १० रुपैयाँ शुल्क तिर्नुपर्छ भन्दा जो–कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ। व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव मंसिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ। मादी नदीमाथि झोलुंगे पुल निर्माण गरिए पनि पुलको मुखमा प्रहरी राखेर […]

कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो

नेपाल क्लियरिङ हाउसले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरेको छ ।नयाँ कारोबार शुल्क अनुरूप बैंक-वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकका ग्राहकले अब कारोबार रकम बमोजिम २ देखि ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् । ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रति कारोबार शुल्क २ रुपैयाँ, ५०० भन्दा माथि ५ हजारसम्म प्रति कारोबार शुल्क ४ रुपैयाँ […]

लोसपाभन्दा जसपाको सदस्यता शुल्क १० गुणा महँगो

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) भन्दा जनता समाजवादी पार्टी नेपाल (जसपा) को सदस्यता शुल्क १० गुणा महँगो देखिएको छ । जसपाले साधारण सदस्य शुल्क एक सय रुपैयाँ तोकेको छ भने लोसपाले मात्र दस रुपैयाँ निर्धारण गरेको छ । जसपाको नियमावली २०७८ मा सदस्यता आवेदन स्वीकृत भएपछि वार्षिक सदस्यता शुल्क वापत एक सय रुपैयाँ तिरी सदस्यता प्राप्त गर्न सकिने उल्लेख छ । त्यस्तै, लोसपाको नियमावलीमा पार्टी विधानअनुसार साधारण सदस्य बन्न योग्य र इच्छुक व्यक्ति सदस्यता शुल्क दस रुपैयाँ तिरी पार्टीको साधारण सदस्यता

काँग्रेसले प्रदेश प्रतिनिधिको नामावली दर्ता शुल्क २ हजार रुपैयाँ तोक्यो

नेपाली काँग्रेसले प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नाम दर्ता गर्दा तिर्नुपर्ने शुल्क तोकेको छ । काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २ हजार रुपैयाँ शुल्क तोकेको हो।   बैठकले सातवटै प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति पनि गठन गरेको छ । प्रदेश अधिवेशनसंग सम्बन्धित समिति मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने ः– प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य...