तनहुँ – पुल तर्दा १० रुपैयाँ शुल्क तिर्नुपर्छ भन्दा जो–कसैलाई अचम्म लाग्न सक्ला तर तनहुँको मादी नदीमाथि बनाइएको पुल तर्दा शुल्क तिर्नुपर्छ। व्यास नगरपालिका–५ बेनीपाटनमा सोही वडास्थित पाटन युवा क्लबको आयोजनामा प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव मंसिर २४ गतेदेखि सञ्चालनमा ल्याइएको छ। मादी नदीमाथि झोलुंगे पुल निर्माण गरिए पनि पुलको मुखमा प्रहरी राखेर […]