नेपाली काँग्रेसले प्रदेश अधिवेशनमा सहभागी हुने प्रतिनिधिले नाम दर्ता गर्दा तिर्नुपर्ने शुल्क तोकेको छ । काँग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले २ हजार रुपैयाँ शुल्क तोकेको हो।
बैठकले सातवटै प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि समिति पनि गठन गरेको छ ।
प्रदेश अधिवेशनसंग सम्बन्धित समिति
मुलुकको सातवटा प्रदेशका देहायका स्थानमा पार्टीको प्रदेश अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि देहाय बमोजिम प्रदेश अधिवेशन आयोजक समिति गठन गर्ने ः–
प्रदेश नं. १, विराटनगर – संयोजक – केन्द्रीय सदस्य...