नयाँ बसपार्कको विकृति अन्त्य गर्नुपर्ने

गोंबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर देखिएको विकृति अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ। बसपार्कस्थित मित्रनगर विकास तथा सुधार समितिको शनिबार आयोजित १३औं वार्षिक साधारणसभामा सहभागी वक्ताले नयाँ बसपार्क वरपर देखिएको विकृति अन्त्य भए मात्र आन्तरिक तथा बाह्य पर...

सम्बन्धित सामग्री

प्रशासनिक क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नेगरी ऐन बन्छ : मन्त्री मोदी

काठमाडौं, २७ फागुन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले नेपालको प्रशासनिक क्षेत्रका विकृति–विसङ्गतिको अन्त्य गर्नेगरी सङ्घीय निजामती सेवा ऐन बन्ने बताएका छन्। मन्त्रालयद्वारा आज आयोजित संवैधानिक आयोगका प्रमुखसँग विधेयकमा आरक्षणको संरचनागत व्यवस्था र विधेयक तयारीको छलफल कार्यक्रममा मन्त्री मोदीले मुलुकमा सरुवा प्रणालीका खराब प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको जनाए। उनले भने, “पहुँच भएको […]

भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य आजको आवश्यकताः माधव नेपाल

भक्तपुर – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा विद्यमान भ्रष्टाचार, विकृति र विसङ्गतिको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन्। आज भक्तपुरको गठ्ठाघरस्थित सिभिएम सेकेण्डरी स्कुलको २५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा बोल्दै उनले देशलाई अब सुशासन र विकासतर्फ अगाडि लैजानुपर्ने बताए। सरकारले शिक्षाको गुणस्तरमा जोड दिनुपर्ने औल्याउँदै उनले शिक्षाले विवेक जागृत हुने […]

निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्य गर्न आवश्यक छ: सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गरे।...

निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

न्यायालयको विकृति अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाभियोग : विमलेन्द्र निधि

जनकपुरधाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले न्याय क्षेत्रमा भएको विकृति एवं विसंगति अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपरेको बताएका छन्। जनकपुरधाममा बुधबार आयोजित कार्यकर्ता भेलामा उनले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवारलाई वडादेखि पालिकासम्मै विजयी गराउन कार्यकर्तालाई पार्टीले अहिलेदेखि नै सक्रिय बनाउनुपर्ने बताए। एमसिसी देशको आर्थिक विकासका लागि अन्तरराष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सब

विकृति र बेथितिको अन्त्य चाहने हो भने राप्रपा रोज्नुस् : कमल थापा

राप्रपा अध्यक्ष कमल थापाले मुलुकमा व्याप्त विकृति र बेथितिको अन्त्य चाहने हो भने अब जनताको रोजाइ राप्रपा हुनुपर्ने बताएका छन् । मकवानपुरको बकैया गाउँपालिका– ४ जुरेलीमा सोमबार आयोजित अगुवा कार्यकर्ता...

विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने

विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाई ले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताए ।मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताए । बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा […]

विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा आमूल सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाईंले विज्ञापनको क्षेत्रमा देखापरेका विकृति र विसंगतिको अन्त्य गर्दै यस क्षेत्रमा रूपान्तरण गरिने बताए । हुमागार्इंले बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको […] The post विज्ञापन क्षेत्रका विकृति हटाउने प्रतिबद्धता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.