जनकपुरधाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले न्याय क्षेत्रमा भएको विकृति एवं विसंगति अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपरेको बताएका छन्। जनकपुरधाममा बुधबार आयोजित कार्यकर्ता भेलामा उनले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवारलाई वडादेखि पालिकासम्मै विजयी गराउन कार्यकर्तालाई पार्टीले अहिलेदेखि नै सक्रिय बनाउनुपर्ने बताए। एमसिसी देशको आर्थिक विकासका लागि अन्तरराष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सब