संविधानले सामाजिक विकृति र विसंगतिकाे अन्त्य गरेकाे प्रधानमन्त्री देउवाकाे दावी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहना अनुरुप संविधानले नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडन जस्ता सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरेकाे बताउनुभएकाे छ । आठौं संविधान दिवसका अवसरमा साेमबार सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत राष्ट्रिय […]