निर्वाचनमा हुने सबै किसिमका विकृति अन्त्य गर्ने अभियान थाल्न सभामुखको आग्रह

शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभयो ।

सम्बन्धित सामग्री

सङ्घ र प्रदेशको निर्वाचनमा महिला सहभागिता बढाउन सभामुखको आग्रह

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरुको सहभागिता बढाउन सबै राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकास गर्न पनि दलहरुले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको बढीभन्दा बढी सहभागिता गराउनुपर्ने सभामुख सापकोटाको भनाइ छ । काठमाडौँमा आज (बिहीबार) आयोजित ‘निर्वाचन […]

आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सभामुखको आग्रह

सभामुख सापकोटाले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन महिला सांसदहरुले पनि आ–आफ्नो दलमा सामूहिक पहलकदमी लिनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

निर्वाचनका विकृति अन्त्यका लागि युवालाई अभियान चलाउन सभामुखको आग्रह

२६ असार, भक्तपुर । सभामुख अग्नि प्रसाद सापकोटाले निर्वाचनमा हुने सबैखालका विकृति र विसंगति अन्त्यका लागि अभियान सञ्चालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । राष्ट्रिय युवा परिषदद्वारा आयोजित चार दिने संघीय नमुना युवा संसद अभ्यास उदघाटन समारोहलाई शनिबार भक्तपुरमा सम्बोधन गर्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हुन् । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पैसाको खोलो […]

निर्वाचनमा हुने विकृति अन्त्यका लागि अभियान सञ्चालन गर्न सभामुखको आग्रह

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै सञ्चालन गर्न युवाहरुलाई आग्रह गर्नुभएको छ ।

विकृति र विसंगतिको अन्त्यका लागि अभियान चलाउन सभामुखको आग्रह

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । हालै सम्पन्‍न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुने गरी अभ...

विकृति र विसंगतिको अन्त्यका लागि अभियान चलाउन सभामुखको आग्रह

काठमाडौँ- प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियान नै संचालन गर्न युवाहरुलाई आग्रह गरेका छन् । हालै सम्पन्‍न स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुने गरी अभ...