भ्यालेनटाइन्स डे अफरः जोडीहरूलाई अन्नपूर्ण केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा

काठमाडौं । पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ । कम्पनीले ‘प्रणय दिवस’ का लागि जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने अफर ल्याएको हो । अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । नेपाली नागरिकहरूका लागि मात्र […]

सम्बन्धित सामग्री

मौलाकालीका केवलकारको टिकट किन्दा छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले नवलपुर जिल्लाको गैडाकोटमा रहेको मौलाकालीका केवलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ । यो योजनाअन्र्तगत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केवलकार टिकट खरिद […]

ग्लोबल स्मार्ट प्लसबाट मौलाकालिका केबलकारको टिकट किन्दा १० प्रतिशत छुट

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेडले नवलपुरको गैँडाकोटमा रहेको मौलाकालिका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।  यो योजनाअन्तर्गत बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालिका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटका लागि योग्य हुनेछन् । ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत ...

चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डकाे प्याकेज

काठमाडौं, चैत १९ । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन । चलचित्र चलाउन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ। यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन । केही दिन अगाडी […]

सन्राइजका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा टिकटल किन्दा छुट

सन्राइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी आफ्ना ग्राहकलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ग्राहकका लागि १२ पुसदेखि तीन महिनासम्म सञ्चालन गर्ने योजना अन्तर्गत बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न […]

सनराइज बैंक र विश्वज्योति सिनेप्लेक्सबीच सहकार्य, एउटा टिकट किन्दा अर्को फ्री

काठमाडौं । सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा एउटा टिकट खरिद गर्दा अर्को टिकट ‘फ्री’मा पाउने भएका छन् । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिनेप्लेक्ससँग सहकार्य गरेको बैंकले जनाएको छ । यो योजना १ पुसदेखि ३ महिनासम्म सञ्चालन हुनेछ । योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड वा […]

एनआइसी एसियाको एपबाट हवाई टिकट किन्दा क्यासब्याक

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत विभिन्न एयरलाइन्सको टिकट बुकिङमा २० प्रतिशतसम्म क्यासब्याक दिने योजना ल्याएको छ । बैंकले असार १२ गतेदेखि १८ गतेसम्म लागू हुने गरी योजना ल्याएको हो ।  योजनाअनुसार...

दबङ टुर रिलोडेडको टिकट ग्यापुबाट किन्दा घरैमा डेलिभरी हुने

लोकप्रिय नेपाली ई-कमर्स, ग्यापु मार्केट प्लेसले ‘द-बङ टुर रिलोडेड’ को टिकट उपलब्ध गराउने भएको छ ।  दर्शकले gyapu.com बाट सजिलै टिकट प्रि-बुकिङ गर्न सक्नेछन् । उक्त कार्यक्रमका लागि कुल ३५ हजार दर्शक सिट तोकिएको छ । भने टिकटको मूल्य पाँच हजार, १० हजार, १५ हजार र २५ हजार रहेको छ । यस्तै ग्राहकले टिकट बुकिङ गरेपश्चात अनलाइन र अफलाइन दुबै तरिकाबाट पैसा तिर्न मिल्ने सुविधा ग्यापु...

हवाइ टिकट किन्दा आइएमई पेले सुनको सिक्का दिने

आइएमई पेले हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न मिल्ने योजना सार्वजनिक गरेको छ ।आइएमई पे मोबाइल वालेट एपबाट हवाई टिकट बुक गर्ने २ भाग्यशाली यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का पाउने जनाएको छ । यसका अतिरिक्त योजना अवधिभर हरेक दिन आइएमई पे एपबाट हवाई टिकट काट्दा दैनिक १ भाग्यशाली बिजेताले दुईवटा चन्द्रागिरि केबलकारको टिकट […]

नेपाल एयरलाइन्सको टिकटको भुक्तानी क्यूआर कोडबाटै

काठमाडौं। नेपाल एयरलाइन्सको टिकट किन्दा क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने भएको छ। नेपाल बैंकसँगको सहकार्यमा एयरलाइन्सले क्यूआर कोडमार्फत भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको हो। अब एयरलाइन्सको टिकट किनेर दुर्गम र विकटबाट पनि भुक्तानी गर्न मिल्ने कम्पनीले बताएको छ।