काठमाडौं । सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा एउटा टिकट खरिद गर्दा अर्को टिकट ‘फ्री’मा पाउने भएका छन् । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिनेप्लेक्ससँग सहकार्य गरेको बैंकले जनाएको छ । यो योजना १ पुसदेखि ३ महिनासम्म सञ्चालन हुनेछ । योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सनराइज बैंकको डेबिट/क्रेडिट कार्ड वा […]