सनराइज बैंकका ग्राहकहरूले विश्वज्योति सिनेप्लेक्समा सिनेमा हेर्नका लागि दुइटा टिकट खरिद गर्दा एउटा टिकट निःशुल्क पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउन र डिजिटल भुक्तानीमा बानी पार्ने उद्देश्यले विश्वज्योति सिनेप्लेक्ससँग त्यस्तो सम्झौता गरेको हो ।