अब बल्खु तरकारी बजारमा एनएमबीको क्युआरकोडबाटै कारोबार

बल्खु तरकारी बजारमा अब एनएमबीको क्युआरकोडबाटै कारोबार हुने भएको छ।

सम्बन्धित सामग्री

बल्खु तरकारी बजार डुबानमा - NepaliPatra

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतका अनुसार बिहान तरकारी बजारमा बाढी पसेको हो । तरकारी बजारका ३७० वटा पसलमा बाढी पसेको उनले जानकारी दिए ।

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँ– काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको […]

बल्खुमा गाडीको ठक्करबाट छोराकाे मृत्यु, आमा घाइते

काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो।...

बल्खुको तरकारी बजार डुब्यो लाखौँको क्षति (फोटो फिचर )

काठमाडौं : गए राति परेको अविरल वर्षका कारण बल्खु तरकारी बजार डुबानमा  परेको छ। पानीले बल्खुको तरकारी बजार डुबानमा पर्दा त्यस क्षेत्रमा सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्‍याएको हो। बल्खु बजार सञ्चालकका अनुसार पानीले तरकारी बजारमा करिब १ करोड बराबरको तरकारीमा क्षति भएको व्यवसायीले बताए। बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो। केही तस्वीर झलक :

सोमबार बिहान परेको पानीले डुबानमा परेको बल्खु तरकारी बजार र टेकु (तस्बिर)

काठमाडौँ – सोमबार बिहान परेको भारी वर्षाले नेपालका धेरै स्थान डुबानमा पार्यो। बागमति खोला उर्लेर आएपछि काठमाडौँका विभिन्न ठाउँ पनि डुबानमा परेको थियो। विशेषगरी भारी वर्षाले बाग्मति किनारमा रहेको टेकुको सुकुम्बासी बस्तीलाई डुबायो। यहि बागमति खोलाले बल्खुको तरकारी बजारलाई पनि चुर्लुम्म डुबाएको छ। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बाढीले समस्यामा पारेको यी क्षेत्रका तस्बिरहरु […]

बल्खु तरकारी बजार : ‘हेर्दाहेर्दै डुब्यो, तत्काल खुल्ने अवस्था छैन’

२१ भदौ, काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त […]

बागमतीमा आएको बाढीले बल्खु तरकारी बजार आसपासमा डुबान [फाेटाेफिचर]

काठमाडौं उपत्यकामा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँहरू डुबानमा परेका छन् ।  यस्तै बाग्मती, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ । बल्खुको तरकारी बजार पनि वर्षाका कारण डुबानमा छ । तस्वीरहरू

काठमाण्डौमा ३ सय ८२ वटा घर डुबानमा

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । ३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि ...

बाग्मतीमा आएको बाढीले बल्खु तरकारी बजार डुब्यो [तस्वीरहरू]

रातभर परेको पानीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।   तस्वीर सौजन्य : धिरजमनी पासवान

बल्खुमा तरकारी किन्दा क्यूआर कोर्डबाट भुक्तानी गर्न सकिने

एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रबद्र्धन गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।शुक्रबार बल्खु तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थितिमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको सुरुवात भएको हो […]