बागमतीमा आएको बाढीले बल्खु तरकारी बजार आसपासमा डुबान [फाेटाेफिचर]

काठमाडौं उपत्यकामा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँहरू डुबानमा परेका छन् ।  यस्तै बाग्मती, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ । बल्खुको तरकारी बजार पनि वर्षाका कारण डुबानमा छ । तस्वीरहरू

सम्बन्धित सामग्री

बल्खु तरकारी बजार डुबानमा (फोटोफिचर)

१६ साउन, काठमाडौं । मंगलबार राति परेको अविरल वर्षाले बल्खु खोलाको बहाव बढ्दा बल्खु तरकारी बजार डुबानमा परेको छ । तरकारी बजार डुब्दा तरकारी व्यवसायी समस्यामा परेका छन् । तरकारी बजार डुब्दा व्यवसायीका तरकारी र जिन्सी …

बल्खु तरकारी बजार पनि डुबानमा

२२ असार, काठमाडौं । वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । बल्खुमा वाग्मती किनारमा रहेको उक्त तरकारी बजार नदीमा आएको बाढीका कारण डुबानमा परेको हो । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र …

बल्खु तरकारी बजार डुबानमा - NepaliPatra

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतका अनुसार बिहान तरकारी बजारमा बाढी पसेको हो । तरकारी बजारका ३७० वटा पसलमा बाढी पसेको उनले जानकारी दिए ।

बल्खुमा गाडीको ठक्करबाट छोराकाे मृत्यु, आमा घाइते

काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आज मृत्यु भएको हो।...

बल्खुको तरकारी बजार डुब्यो लाखौँको क्षति (फोटो फिचर )

काठमाडौं : गए राति परेको अविरल वर्षका कारण बल्खु तरकारी बजार डुबानमा  परेको छ। पानीले बल्खुको तरकारी बजार डुबानमा पर्दा त्यस क्षेत्रमा सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्‍याएको हो। बल्खु बजार सञ्चालकका अनुसार पानीले तरकारी बजारमा करिब १ करोड बराबरको तरकारीमा क्षति भएको व्यवसायीले बताए। बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो। केही तस्वीर झलक :

सोमबार बिहान परेको पानीले डुबानमा परेको बल्खु तरकारी बजार र टेकु (तस्बिर)

काठमाडौँ – सोमबार बिहान परेको भारी वर्षाले नेपालका धेरै स्थान डुबानमा पार्यो। बागमति खोला उर्लेर आएपछि काठमाडौँका विभिन्न ठाउँ पनि डुबानमा परेको थियो। विशेषगरी भारी वर्षाले बाग्मति किनारमा रहेको टेकुको सुकुम्बासी बस्तीलाई डुबायो। यहि बागमति खोलाले बल्खुको तरकारी बजारलाई पनि चुर्लुम्म डुबाएको छ। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बाढीले समस्यामा पारेको यी क्षेत्रका तस्बिरहरु […]

बल्खु तरकारी बजार : ‘हेर्दाहेर्दै डुब्यो, तत्काल खुल्ने अवस्था छैन’

२१ भदौ, काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त […]

बाग्मतीमा आएको बाढीले बल्खु तरकारी बजार डुब्यो [तस्वीरहरू]

रातभर परेको पानीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।   तस्वीर सौजन्य : धिरजमनी पासवान