बल्खु तरकारी बजार : ‘हेर्दाहेर्दै डुब्यो, तत्काल खुल्ने अवस्था छैन’

२१ भदौ, काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ । बल्खु तरकारी बजारका सन्चालक मोहन बस्नेतले अनलाइनखबरसँग भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त […]

सम्बन्धित सामग्री

बल्खुको तरकारी बजार डुब्यो लाखौँको क्षति (फोटो फिचर )

काठमाडौं : गए राति परेको अविरल वर्षका कारण बल्खु तरकारी बजार डुबानमा  परेको छ। पानीले बल्खुको तरकारी बजार डुबानमा पर्दा त्यस क्षेत्रमा सञ्चालित तरकारी बजारभित्र पानी पसेर क्षति पुर्‍याएको हो। बल्खु बजार सञ्चालकका अनुसार पानीले तरकारी बजारमा करिब १ करोड बराबरको तरकारीमा क्षति भएको व्यवसायीले बताए। बजारमा बेच्न राखिएका तरकारीमा पानी पसेर र बगेर क्षति पुगेको हो। केही तस्वीर झलक :

सोमबार बिहान परेको पानीले डुबानमा परेको बल्खु तरकारी बजार र टेकु (तस्बिर)

काठमाडौँ – सोमबार बिहान परेको भारी वर्षाले नेपालका धेरै स्थान डुबानमा पार्यो। बागमति खोला उर्लेर आएपछि काठमाडौँका विभिन्न ठाउँ पनि डुबानमा परेको थियो। विशेषगरी भारी वर्षाले बाग्मति किनारमा रहेको टेकुको सुकुम्बासी बस्तीलाई डुबायो। यहि बागमति खोलाले बल्खुको तरकारी बजारलाई पनि चुर्लुम्म डुबाएको छ। देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बाढीले समस्यामा पारेको यी क्षेत्रका तस्बिरहरु […]

बल्खु तरकारी बजार डुबानमा, डेढ करोड रुपैयाँभन्दा धेरैको तरकारी क्षति

बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रूपैयाँभन्दा धेरैकाे क्षति पु्र्‍याएको छ ।

बल्खु तरकारी बजारमा बाढी (फोटोफिचर)

बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।...

बागमतीमा आएको बाढीले बल्खु तरकारी बजार आसपासमा डुबान [फाेटाेफिचर]

काठमाडौं उपत्यकामा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँहरू डुबानमा परेका छन् ।  यस्तै बाग्मती, विष्णुमती लगायतका नदीहरूमा बाढी आएको छ । बल्खुको तरकारी बजार पनि वर्षाका कारण डुबानमा छ । तस्वीरहरू

बाग्मतीमा आएको बाढीले बल्खु तरकारी बजार डुब्यो [तस्वीरहरू]

रातभर परेको पानीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।   तस्वीर सौजन्य : धिरजमनी पासवान

बल्खुमा तरकारी किन्दा क्यूआर कोर्डबाट भुक्तानी गर्न सकिने

एनएमबि बैंकले बल्खु तरकारी बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाएको छ । नगदरहित कारोबारलाई प्रबद्र्धन गर्न भन्दै बैंकले यस्तो व्यवस्था गरेको हो ।शुक्रबार बल्खु तरकारी बजारमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, एनएमबि बैंकका अध्यक्ष पवन कुमार गोल्याण, प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलगायतको उपस्थितिमा क्यूआर कोडमार्फत् हुने भुक्तानीको सुरुवात भएको हो […]

बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा

काठमाडौं । बल्खु तरकारी बजारमा एनएमबि बैंकको क्यूआर कोड सेवा सुरु भएको छ । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले एनएमबि बैंक सुरु गरेको सो सेवाको उद्घाटन शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन् ।योसँगै अब बल्खु तरकारी बजारमा जाने जुनसुकै ग्राहकले क्यूआर कोडमार्फत् नगदरहित भुक्तानी गर्न सक्नेछन् । सो कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई तरकारी सप्लायर्सलाई सहुलियतपूर्ण ऋणको ‘अफर लेटर’ समेत प्रदान

कालीमाटी र बल्खु तरकारी बजारमा तरूल किन्नेको भीड (तस्बिरहरू)

बुधबार कालीमाटी र बल्खुको तरकारी बजारमा तरुल किन्नेको घुइँचो लागेको छ।