लमजुङ । लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएका कारण व्यावसायिक किसानका बंगुर फार्म तथा खोर रित्तिन थालेका छन् । बुधबार मध्यान्हसम्म १४९ वटा बंगुर तथा पाठापाठी मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सो रोग फैलिएका कारण भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञले बंगुर तथा बंगुरजन्य पदार्थ जिल्ला सदरमुकाम बाहिर ओसारपोसारमा […]