काठमाडौं । भारतको उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्कि|दा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका हुन् । लखनाऊको कैंट थानास्थितं दिलकुशा गार्डनजिक रहेको पर्खाल भत्किंदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा ३ बच्चासहित ३ जना पुरुष […]