माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते

रुकुम पश्चिम । माओवादी केन्द्रका आधिकारिक र बागी उम्मेदवारहरूबिच झडप हुँदा ६ जना घाइते भएका छन् । त्रिवेणी गाउँपालिका–१, मा माओवादी केन्द्रबाट उम्मेदवार बनेका लक्ष्मण ओली र बागी उम्मेदवार सुन्दर ओली पक्षधरबिच झडप हुँदा उनीहरू घाइते भएका हुन् । घाइते हुनेमा धर्मेन्द्र सुनार, जीवन पुन, टिकाजंग मल्ल, बलबहादुर पुन, चेतन केसी र यमबहादुर पुन छन् […]

सम्बन्धित सामग्री

जुम्लामा माओवादी-कांग्रेसबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं : जुम्लाको तातोपानी गाउँपालिका-३ स्थित मतगणना स्थलबाहिर झडप हुँदा ६ जना घाइते भएका छन्।मतगणना स्थलबाहिर माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। वडाको मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्ने क्रममा झडप भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए।वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएपछि माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार समर्थक युवाले ढुङ्गामुढा गर्दा झडप शुरु भएको थियो। झडपमा तातोपानी-३ का २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया रामुदेवी श

अछाम : मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते

अछाम – पालिका चुनाव अन्तर्गत अछामका विभिन्न मतदान केन्द्रमा झडप हुँदा ६ जना घाइते भएका छन् ।  अछामकाे साँफेबगर नगपालिका १३ काे बाब्ला, पन्चदेवल विनायक नगरपालिका ५ काे लयाटी र ढकारी गाउँपालिका २ काे हिच्मामा झडप हुँदा मतदान नै राेकिएकाे छ । मतदान भइरहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि यी तीन ठाउँमा मतदान राेकिएकाे हो ।  ढकारीमा दुई जना र पन्चदेवलमा चार जना घाइते भएका हुन् । अहिले यी ठाउँमा सर्वदलीय बैठक भइरहेकाे छ ।

मौन अवधिमा एमाले र कांग्रेसबीच झडप, ६ जना घाइते

वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचन तालिका अनुसार उम्मेदवार तथा दलहरुको मौन अवधि सुरु भएकै बेला सुर्खेतमा भने नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । समाचार अनुसार सुर्खेतको सिम्ता गाउँपालिका–६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच मंगलबार राति झड्प हुँदा चार प्रहरीसहित ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय …

सुर्खेतमा एमाले र काँग्रेस समर्थकबीच झडप हुँदा प्रहरीसहित ६ जना घाइते

काठमाडौँ । सुर्खेतमा नेकपा एमाले र नेपाली काँग्रेसका समर्थकबीच झडप हुँदा ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको हो । हिजो (मंगलबार) राति साढे ११ बजेतिर सामान्य विवाद भएको थियो । त्यसपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब […]

नवलपरासीमा कांग्रेस र एमालेबीच झडप, ६ जना घाइते

नवलपरासी पूर्व : नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकामा नेपाली र नेकपा एमालेका कार्यकर्ताबीच चुनावी प्रचारका क्रममा झडप भएको छ। झडपका क्रममा ६ जना घाइते भएको बताइएको छ।कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी लक्ष्मीदेवी पाण्डेमाथि आक्रमण भएको जनाइएको छ। गएराति घरदैलो कार्यक्रम सकेर फर्कने क्रममा आक्रमण भएको पाण्डेले जानकारी दिइन्। पाण्डे यसअघि पनि गाउँपालिका अध्यक्ष थिइन्।वडा नम्बर ४ को घरदैलो कार्यक्रम सकेर घर फर्कने क्रममा झ्यालबासको ज्वाला मा।वि नजिक एमालेको झण्डासहित मोटरसाइकलमा आएका कार्यक

कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते

काठमाडौं । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा दुवैतर्फका ६ जना घाइते भएकाे छन । घाइते ६ जना मध्ये ४ जनालाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको प्रहरीले जनाएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । निर्वाचन प्रचारका क्रममा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मीदेवी पाण्डेले […]

काँग्रेस र एमाले कार्यकर्ताबिच झडप हुँदा ६ जना घाइते, चार जना भरतपुर रिफर

काठमाडौँ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको छ । झडपमा दुवैतर्फका ६ जना घाइते भएका छन् । नवलपुर प्रहरीका अनुसार घाइते चार जनालाई उपचारको लागि चितवनको भरतपुर रिफर गरिएको छ । उनीहरूको टाउकोमा चोट लागेको छ । चुनाव प्रचारमा नेपाली काँग्रेसकी उम्मेदवार लक्ष्मी देवी […]

सर्वोच्चमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते

काठमाडौँ । सर्वोच्च अदालतमा वकिल र प्रहरीबिच झडप हुँदा ६ जना घाइते भएका छन् । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्व उपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको नेपाल बारले जनाएको छ । प्रहरीको लाठी चार्जबाट उनीहरू […]

रौतहटमा झडप हुँदा डीएसपीसहित ६ जना घाइते

रौतहट / रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । निषेधाज्ञाको पालना गराउदा भएकाे झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् । प्रहरी टोलीले स्थानीयलाइ सम्झाइ बुझाइ गर्न खोज्दा घेरा हालेर आक्रमण गरिएका थिए । The post रौतहटमा झडप हुँदा डीएसपीसहित ६ जना घाइते appeared first on Purbeli News.

बैतडीमा कांग्रेसको आमसभामा दोहोरो झडप, ६ जना घाइते

बैतडी : नेपाली कांग्रेसले गरेको आमसभामा दोहोरो झडप भएको छ।जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा झडपको अवस्था सिर्जना भएको कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमिति सचिव वीरबहादुर विष्टले बताए।'सभा बिथोल्ने नियतले नेकपाको कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडपको अवस्था भएको हो,' उनले भने। झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी रहे