नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण निकै फलदाई र सोँचेभन्दा राम्रो भएको बताए । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका अध्यक्ष प्रचण्डले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै भने, ‘सरकार र भाजपाकको तर्फबाट जुन सम्मान तथा सुरक्षाकोे व्यवस्था गरिएको थियो, पहिला प्रधानमन्त्री भएर जाँदा भन्दा फरक […]