काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको आरोप लगाउनुभएको छ । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताउनुभयो । देश कंगाल बनाउने काम राजाहरु गरेको उहाँको आरोप छ […]
पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन्। साथै उनले जलवायु संट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका […]
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले शनिबार भारतविरुद्ध भएको सैन्य कारबाहीपछि देशको आणविक हतियारको निगरानी गर्ने राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै बैठक निर्धारित नभएको बताएका छन्। यसअघि पाकिस्तानी सेनाले प्रधानमन्त्रीले उक्त प्राधिकरणको बैठक बोलाएको जनाएको थियो। सन् १९९९ पछि दुई आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको यो सबैभन्दा ठूलो सैन्य तनावमा दर्जनौंको ज्यान गएको छ। अमेरिका र जी७ […]
तनहुँ । यहाँस्थित व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । नेपाल टेलिकमसँगै जोडिएको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको हो । उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरे । व्यास नगरपालिकाको रू. एक करोड १८ लाखमा भवन निर्माण गरिने जनाइएको छ । तीनतले उक्त भवनमा […]
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको संख्या बढाउन नहुने बताउनुभएको छ । शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अहिले बाघको संख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको संख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गर्नुभयो । उहाँले बाघ तस्बिरमा देख्दा […]