इजरायली सेनाद्वारा गोली हानी एक प्यालेस्टिनी युवकको हत्या

एजेन्सी। इजरायली सेनाले गोली हानी एक जना प्यालेस्टिनी युवकको हत्या गरेका छन्। नब्लस सहरमा इजरायली सेनाले चलाइको गोलीबाट मोहम्मद फरिद हसनको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। हसन आफ्नो घरको छतमा रहेका बेला गोली हानेर हत्या गरेको अधिकारीहरुले बताएका छन्। इजरायली सेनाले भने सैनिकमाथि संदिग्ध विस्फोट पदार्थ फालेपछि गोली प्रहार भएको दाबी गरेको छ।

सम्बन्धित सामग्री

धरान-तरहरा सडक खण्डको सेउती पुलमा गोली प्रहार गरी एक युवकको हत्या

काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको विराटनगर निवासी २८ वर्षीय रोहित चौधरी रहेका छन् । उनीमाथि धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै […]

तालिबानले युवकको हत्या गरी गरे शव प्रदर्शन – देशसञ्चार

एजेन्सी- तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरेपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन्। तालिबानले कासा

तालिबानको अत्याचार : युवकको हत्या गरेर सार्वजनिकरूपमा शव प्रदर्शन

तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरेपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेको समाचारमा जनाइएको छ । तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि  उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता सम्हा

तालिबानको क्रुरता : गोली हानेर युवकको हत्या गरियो, शव प्रदर्शन गरियो

तालिबानले अफगानिस्तानस्थित बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन्। तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन...

गोली हानी युवकको हत्या, सार्वजनिक रूपमा शव प्रदर्शन

तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरे र त्यसपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेका छन् ।

हतियार सहित पर्सामा ३ पक्राउ

पर्सा : सर्लाहीको मलंगवामा गोली हानी एक युवकको हत्या भएको २४ घण्टा नबित्दै पर्साबाट लङ रेन्जको दुईनाले हतियार सहित ३ अभियुक्त पक्राउ परेका छन्। उनीहरूलाई मोटरसाइकलबाट गल्लीमा निस्केको सशस्त्र प्रहरीको गस्ती टोलीले पक्राउ गर्न सफल भएको हो।खुला सिमानाका कारण सीमावारि हुन सक्ने आपराधिक गतिविधि रोक्न खटेको सशस्त्रको टोलीले पर्साको विन्दवासिनी गाउँपालिका–३ नहर चोकबाट बिहीबार पक्राउ गरेको हो।अभियुक्त बिहीबार लङ रेन्जको हतियार र त्यसमा लाग्ने एक थान कार्टिज पनि लिएर मोटरसाइकल चढी पर्साको सबैठवाबा

गोली हानी हत्या गरिएको अवस्थामा युवकको शव फेला

धनुषामा एक युवकको हत्या गरेको अवस्थामा शव फेला भएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर ७ स्थित गहुँ खेतमा स्थानीय १८ वर्षीय विजय महराको शव बीभत्स तरिकाले हत्या गरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले मृतक महराको बायाँ तर्फको निधारमा गोली प्रहार भएको देखिएको छ भने पछाडि ढाडमा दुई पटक चक्कुले प्रहार गरी गहुँ खेतमा फालिएको अवस्थामा शव बरामद भएको हो । प्रहरी प्रवक्ता बस्नेतले प्रारम्भिक अनुसन्धानबाट महराको हत

गोली हानी युवकको हत्या

जनकपुरधाम : धनुषाको जनकनन्दनी गाउँपालिकामा एक जनाको गोली हानी हत्या गरिएको छ। धनुषाको पूर्वी दक्षिणी क्षेत्रमा रहेको गाउँपालिकाको इनर्वा रेल्वे लिक नजिकै गोली हानी हत्या गरिएको अवस्थामा एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ। गोली लागि मृत्यु हुनेमा कमला नगरपालिका–८ का करिब २५ वर्षीय राजेश यादव रहेका छन्। शुक्रवा...

सिरहामा एकपछि अर्को हत्या, एक हप्तामै तीन जना मारिए

सिरहा, वैशाख २४ – सिरहामा आइतबार गोली हानी एक युवकको हत्या भएको छ ।   अर्नमा गाउँपालिका–१, बुढीयाचामका २२ वर्षका धर्मेन्द्र सिंहको ...

‘रौतहटमा गोली हानी एकको हत्या’

अज्ञात समूहले रौतहटको परोहा नगरपालिका २ जिंगडवामा सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ । मृत्यु हुने हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।