सिंहदरबारमा बच्चासहित अनसन बस्न गएकी निहारिकालाई उठायो प्रहरीले

काठमाडौं : न्याय माग्दै अनसन बस्न पुगेकी निहारिका राजपुत सिंहदरबारबाट पक्राउ परेकी छिन्। कुमारी आमा भनेर चिनिने राजपुत शुक्रवार दिउँसो सिंहदरबार  निषेधित  क्षेत्रमा  अनसन  बस्न पुगेकी थिइन्। बच्चासहित अनसन बसेकी उनले गृहमन्त्री बालकृष्ण खाँडको हातबाट जुस खाएर अनसन तोडेपनि आफ्नो मागको कुनै सुनुवाई नभएको भन्दै पुन अनसनमा उत्रिएकी हुन्। धनुषाकी…

सम्बन्धित सामग्री

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

न्यायको लागि प्रहरी कार्यालय अगाडि आमरण अनसन बस्ने एक दम्पत्तिको घोषणा

छोराको हत्या भएको विषयमा प्रहरीले अनुसन्धान अगाडि नबढाएको भन्दै रौतहटका एक दम्पत्तिले जिल्ला प्रहरी कार्यालय रौतहट अगाडि आमरण अनसन बस्ने घोषणा गरेका छन्।...

अनसन बसेकी निहारिका राजपुत प्रहरीद्वारा पक्राउ

काठमाडौं। अनसन बसेकी निहारिका राजपुत (कुमारी आमा) सर्वोच्च अदालत जान खोज्दा अदालत परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला नेविसंघले खोलेको छ। बैतडीमा ५ लाख बराबरको कोरोना कोष स्थापना गरिएको छ। गाँजा विधेयक अघि बढाउन सांसद शेरबहादुर तामाङले माग गरेका छन्। अमेरिकामा होली चल्दा ४ जनाको मृत्यु भएको छ।

मुख्यमन्त्री कार्यालय पुगेका सुकुम्बासीलाई प्रहरीले रोकेपछि...

१७ दिनदेखि रिले अनसनमा बसेका चुरे संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेस प्रदेश सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जनकपुरधामको जनकचोकमा रिले अनसन गर्दै आएका सुकुम्बासी आन्दोलनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।मुख्यमन्त्री र मन्त्रीहरुलाई साडी, चुरा र लहठी दिने भन्दै उनीहरु मुख्यमन्त्री कार्यालयसम्म पुगेका थिए । तर सुरक्षाकर्मीले रोकेपछि उनीहरुले सडकमै सारी, चुरा, लहठी र पेटिकोटलगायतका सामग्रीहरु फ्यालेर सांकेतिक विरोध प्रदर्शन गरेका छन् । सिरहाको मिर्चैयामा रहेको मार

न्याय माग्न सिंहदरबार पुगेकी निहारिका छोरासहित पक्राउ, तस्वीरहरू

काठमाडौं :  न्याय माग्दै सिंहदरबार पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई 'निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने' भन्दै प्रहरीले पक्राउ गरेको हो। निहारिकाले न्यायको लागि यसअघि वसन्तपुरमा अनसन बसेकी थिइन्। न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका)ले सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी थिइन्।उनले सरकारले आफूलाई

प्रधानन्यायाधीश राणाको पक्षमा अनसन बस्न खोज्ने चार वकिल बार भवनबाटै पक्राउ

काठमाडौँ – नेपाल बार एसाेसियसनको आन्दोलनको विरोध गर्दै अनसन बस्न खोज्ने चारजना वकिल पक्राउ परेका छन्। रामशाह पथस्थित बार एसाेसियनको भवनमा अनसन बस्न पुगेका अधिवक्ता स्वागत नेपालसहितका चारजनालाई पक्राउ गरिएको हो। उनीहरुले अदालत सुचारु हुनुपर्ने माग राख्दै बारमा अनसन बस्न खोजेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बारले राणाको राजीनामा माग्दै आन्दोलन गरिरहे पनि नेपालसहितका केही […]

नेप्सेमा अनसन बस्न गएकालाई प्रहरीले पाल टाग्न नै दिएँन

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्राङ्गणमा अनसन बस्न पुगेका लगानीकर्तालाई प्रहरी बस्न रोक लगाएको छ । आफ्नो मागको कुनै पनि सम्बोधन नभएको भन्दै  पुँजी बजार सुधार संघर्ष समितिका सदस्यहरु आमरण अनसन बस्ने भन्दै नेप्से पुगेका थिए । तर प्रहरीले निषेधित क्षेत्र भएकोले अनसन बस्न नमिल्ने भन्दै उनीहरुलाई पाल टाग्नबाट रोकेको हो । नेप्से अगाडी बस्न नमिल्ने भन्दै प्रहरीले रोकेपछि उनीहरु नेपाल धितोपत्र बोर्डतर्फ लागेका छन् । अनसन बस्नको लागि नेप्सेलाई सोधपुछ नगरेकोले पनि रोकेकोले केहि लगानीकर्ता बोर्डमा अनसन बस्नको लागि अनुमति माग्न बोर्डतर्फ गएको बताईएको छ यस समुहले नेपाल राष्ट्र बैंकका गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग रस्ख्दै आएको छ ।समितिले राष्ट्र बैंकलाई ज्ञापन पत्र समेत बुझाएको थियो। समितिले यस अघि माइतीघरमा रिले अनसन बसेकोमा अन्य लगानीकर्ताले साथ नदिएपछि स्थगित गरेको थियो ।

अनसन बस्न हिँडेका डाक्टर केसीलाई प्रहरीले रोक्यो

जुम्ला – चिकित्सा शिक्षाको सुधारको माग राखी अनसन बस्न हिँडेका डाक्टर गोविन्द केसीलाई  जुम्लामा प्रहरीले रोकेको छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हातामा अनसन बस्न हिँडेका उहाँलाई प्रहरीले खलंगाको टुँडिखेलमा नै रोकेको हो । प्रतिष्ठान हाता जान नदिए प्रहरीले रोकेकै ठाउँमा अनसन बस्ने डाक्टर केसीले बताउनु...