१६ बुँदे माग राख्दै दरबार हाइस्कुलमा अनसन बस्ने प्रकाश न्यौपानेलाई नगर प्रहरीले उठायो

२ फागुन, काठमाडौं । भानु माध्यमिक विद्यालय दरबार हाइस्कुलमा सार्वजनिक विद्यालय सुधारको माग राख्दै सोमबारदेखि आमरण अनसन बसेका प्रकाश न्यौपानेलाई काठमाडौं महानगर प्रहरीले हटाएका छन् । विद्यालयकी प्रधानाध्यपक शारदा कुमारी पौडेलले अनसनरत व्यक्तिले गोरखा घर भएको र प्रकाश न्यौपाने भनेर आफ्नो परिचय दिएको जानकारी दिइन् । उनी गोरखाको लुईंटेल विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको रुपमा दुई […]