उद्यमी कृषकहरूलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण

स्याङ्जा । जिल्लाको वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरूलाई कृषि सामाग्री तथा बिउ बिजन वितरण गरिएको छ । कृषकहरूको माग र आवश्यकताका आधारमा कृषि औजारहरूका साथै अन्य सामाग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भइरहेको ‘हरित पुनः उत्थान तथा कोभिड १९ उद्धार र सामाजिक […]

सम्बन्धित सामग्री

गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

१९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ […]

कृषकलाई अनुदानमा मकैको बिउ वितरण

मोरङ – विराटनगर महानगरपालिकाले कृषकलाई अनुदानमा मकैको बिउ जिंक वितरण गरेको छ। महानगरको कृषि शाखाले आइतबार एक कार्यक्रम गरी महानगर क्षेत्रभित्रका कृषक समूह र सहकारी कृषि फर्मलाई ५० प्रतिशत अनुदानमा बिउ वितरण गरेको हो। यस क्रममा कृषकलाई हाइब्रिड मकैको बिउ र जिंक वितरण गरेको हो। कार्यक्रममा महानगरका मेयर नागेश कोइरालाले अव्यवस्थित सहरीकरणका कारण खेतीयोग्य जमिन […]

कृषकलाई आधा मूल्यमा बिउ

सुर्खेत – भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले ५० प्रतिशत अनुदानमा आलु र अन्य तरकारीका बिउ वितरण गरेको छ।  चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रमअनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकहरूको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बिउहरू वितरण गरेको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले जानकारी दिए। करिब ७० क्विन्टल आलुको बिउ र अन्य […]

म्याग्दीका किसानलाई अनुदानमा उन्नत जातको मकैको बिउ वितरण

म्याग्दी – खाद्यान्न बालीको सुरक्षा र उत्पादन वृद्धि गर्नका लागि म्याग्दीका किसानहरुलाई उन्नत जातको मकैको बिउ वितरण गरिएकाे छ। किसानलाई पालिकामार्फत ५० प्रतिशत अनुदानमा मकैको बिउ वितरण गरिएको हो ।  चालु आर्थिक वर्ष २०७८/७९ को ससर्त खाद्यान्न बाली उन्नत बिउ उपयोगमा मूल्य अनुदान कार्यक्रमअन्तर्गत किसानहरुलाई अनुदानमा मकैको बिउ वितरण गरिएको पालिकाले जनाएका छन् । ग्रामीण भेगका किसान, कृषक समूह र कृषि सहकारी सङ्घसंस्थाको मागअनुसार  मकैको बिउ वितरण गरिएको छ ।  छ वटा पालिका रहेको म्याग्दीमा यसवर्ष बेनी ...

वीरगञ्जका किसानलाई अनुदानमा गहुँको बिउ वितरण

१२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले ३२ वटा वडाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरेको छ । ३५ रुपैयाँ प्रतिकिलोका दरले ३० मेट्रिक टन गहुँको बिउ वितरण गरिएको महानगरले जनाएको छ । ३२ वटै वडाका किसानलाई एलएल ९७१ जातको बिउ वितरण गरिएको कृषि शाखाले जानकारी दिएको छ । एलएल ९७१ तराईका लागि सिफारिस […]

किसानलाई अनुदानमा गहुँको बिउ वितरण

वीरगन्ज महागनगपालिकाले महानगरक्षेत्र भित्रका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण सुरु गरेको छ ।महानगरपालिका क्षेत्र भित्रका किसानहरुलाइ उन्नत जातको गहुँको बिउ आजबाट वितरण गर्न सुरु गरेको हो । महानगरका कृषकहरुलाई कृषि उत्पादनमा प्रोत्साहन गरी उत्पादकत्व बढाउनका महानगरपालिकाले अनुदानमा गहुँको विऊ वितरण थालेको वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताए । महानगरपालिकाभित्र खेती योग्य जमिनमा गहुँबाली […]

किसानलाई अनुदानमा गहुँको बिउ प्रदान

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिएको छ। गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलो बीउ वितरण गरेको हो।कृषि शाखाका प्राविधिक सहायक करन सिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील १८ वटा कृषि सहकारी, २२ वटा कृषि समूह र ४५ वटा कृषि फार्ममार्फत ३२५ जना किसानलाई उन्नत जातको गहुँको बिउ वितरण गरिएको छ।गहुँ प्रवर्द्धन कार्यक्रमअन्तर्गत संघीय सरकारबाट प्राप्त २० लाख र

कृषकलाई अनुदानमा गहुँको बिउ वितरण

बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।

बाग्लुङमा बिउ जोगाउने अभियान

बाग्लुङ : कृषि ज्ञान केन्द्र बाग्लुङले लोप हुन लागेका खाद्यबालीको बिउ जोगाउन अभियान थालेको छ।किसानले हरेक वर्ष घरमै उत्पादन गरेको बिउ राख्दा उत्पादन घट्दै गएको थियो। विशेषगरी धान खेतीको बिउ घरायसीरुपमा राख्दा उत्पादन घटेकामा यो वर्षदेखि बढाउने काम थालिएको केन्द्र प्रमुख भानुभक्त भट्टराईले बताए।‘एउटै बिउबाट हरेक वर्ष उत्पादन लिने र फेरि त्यही बिउ प्रयोग गर्दा उत्पादन घट्ने गर्छ,’ भट्टराइले भने, ‘किसानलाई यो कुरा बुझाइदिने कोही थिएन, अहिलेमात्रै हामीले बुझाएर बिउ नयाँ वितरण गरेका

बुंगलका किसानलाई कृषि सामग्री वितरण

बझाङ : बुंगल नगरपालिका–६ का मकै नमुना गाउँका किसानलाई कृषि ज्ञान केन्द्र बझाङले ५० लाख रुपैयाँ बराबरको कृषि सामाग्री वितरण गरेको छ। मुख्यमन्त्री कृषि तथा पशुपंक्षी विकास कार्यक्रमअन्तर्गत बुंगलका मकै नमुना गाउँ डिन्नु, थलाकाँडा र गैरीगाउँका ३५० जना किसानलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो।केन्द्रले ४०० थान बिउ सुकाउने पाल, ७०० थान बिउ राख्ने भकारी, पाँच थान हाते ट्रयाक्टर र मकै बिक्री वितरण गर्नका लागि प्याकिङ गर्ने ३०० थान बोरालगायतका सामाग्रीहरू कृषकहरूलाई वितरण गरेको हो। किसान