कृषकलाई अनुदानमा गहुँको बिउ वितरण

बेमौसमी खेतीका लागि बिउ, पम्पसेट, हाते टेक्टरलगायत कृषि उपकरण र अन्य सहुलियतका कार्यक्रम अघि सारेको अध्यक्ष गुप्ताको भनाइ छ ।