‘प्रेमगीत ३’ को हिन्दी टिजर सार्वजनिक

फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।  टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । टिजरमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि  अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।हिन्दीमा डबिङ गरेर भारतीय हलमा पनि प्रदर्शन गर्न लागिएको चलचित्रकाे  ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माता तथा निर्देशक सेनले जानकारी दिए

सम्बन्धित सामग्री

‘प्रेमगीत ३’ को हिन्दी ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली-इण्डो चलचित्र ‘प्रेमगीत ३’ को ट्रेलर सार्वजनिक भएको छ । हिन्दी भाषामा सार्वजनिक गरिएको ट्रेलरमा राजयुग र प्रेमयुगबीचको लडाइँलाई प्रस्तुत गरिएको छ । यसअघि टिजर दुवै भाषामा सार्वजनिक गरिएको थियो । चलचित्रमा अभिनेता प्रदीप खड्का र नवअभिनेत्री क्रिस्टिना गुरुङ मुख्य पात्रका रूपमा फिचर्ड छन् । सार्वजनिक ट्रेलरबाट चलचित्रको कथावस्तुलाई केही हदसम्म देखाउन खोजिएको […]

‘प्रेमगीत ३’ का यस्ता छन् ४ हिन्दी गीत

भारतमा रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेम गीत ३’ को गीत हिन्दी गीतहरू सार्वजनिक भएको छ । सोमवार निर्माण टिमले भारतको प्रतिष्ठित कम्पनी जी म्युजिकको यूट्युब च्यानलबाट गीत सार्वजनिक गरेको हो । गीतमा भारतका चर्चित गायक–गायिकाले स्वर दिएका छन् ।सार्वजनिक ४ गीतमध्ये ‘कोई न कोई नाता हैं’ बोलको पहिलो हिन्दी गीतमा भारतका पाश्र्व गायक जुबिन नौटियालको स्वर छ । पवनदीप राजनको कम्पोज रहेको गीतमा सुभाष कालेको शब्द छ ।  त्यस्तै दोस्रो गीत ‘जहान भी जाओ आई सनम’ मा ग

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भाषामा दोस्रो टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक भएको छ । शुक्रबार ‘प्रेमगीत ३’को दोस्रो हिन्दी टिजर जी म्युजिक कम्पनीबाट र नेपाली टिजर ओएसआर युट्युब च्यानलबाट रिलिज भएका हुन् । टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । फिल्मको पहिलो […]

‘प्रेमगीत ३’ को दोस्रो टिजर नेपाली र हिन्दी भाषामा सार्वजनिक (भिडिओ)

काठमाडौं । पहिलो टिजरबाट विश्व बजारमा छुट्टै छाप छोड्न सफल चलचित्र ‘प्रेमगीत ३’ को दोश्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा एकसाथ रिलिज भएको सो टिजरले दर्शकको राम्रो प्रतिक्रिया बटुलिरहेको छ । नायक प्रदीप खड्का, नायिका कृष्टिना गुरुङ, नायक शिव श्रेष्ठ र कलाकार सुनिल थापा देखिएका उक्त टिजरका दृश्यहरुलाई मेकरले एकदमै मनमोहक […]

‘प्रेमगीत ३’ को टिजर दुई भाषामा रिलिज

नेपाल र भारत एकसाथ रिलिज हुन लागेको फिल्म ‘प्रेमगीत ३’ को दोस्रो टिजर सार्वजनिक भएको छ । नेपाली र हिन्दी भाषामा टिजरलाई जी म्युजिक कम्पनीले हिन्दी र ओएसआरले नेपाली रिलिज गरेको हो ।टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ । टिजर पनि हिन्दी स्वराङ्कन र ब्याक ग्राउन्ड स्कोरले बलियो बनेको छ ।असोज ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको निर्माता सन्तोष सेनले सेप्टेम्बर १ तारिखमा ट्रेलर रिलिज हुने बताए ।सन्तोष

‘प्रेमगीत ३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

प्रदीप खड्का र मनिष राउतसँगै क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, समृद्धि ठकुरी, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय रहेको छ भने चलचित्रलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।...

‘प्रेमगीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’को नेपाली र हिन्दी भाषाको दोस्रो टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसरमा ओएसआर डिजिटलबाट नेपाली टिजर र जी म्युजिक कम्पनीबाट हिन्दी भाषाको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक दोस्रो टिजरमा प्रदीप खड्कालाई एक्सन अवतारमा देखाइएको छ। जहाँ उनलाई सात गाउँको जनताको रक्षकको रुपमा देखाइएको छ।…

‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक

काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले […]

फिल्म ‘प्रेमगीत ३’को हिन्दी र नेपाली भाषामा टिजर सार्वजनिक

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको फिल्मको नेपाली र हिन्दी भाषामा आज शनिबार एकै पटक टिजर सार्वजनिक भएको हो । भारतीय ट्रेड एनालिस्ट कोमल नाहटाले ट्विटरमार्फत् फिल्मको हिन्दी टिजर सार्वजनिक गरेका हुन् । शनिबार सार्वजनिक १ मिनेट […]