सार्वजनिक भयो ‘प्रेमगीत ३’को टिजर, दर्शकको कमेन्ट : नेपाली भन्दा हिन्दी भर्सन राम्रो

काठमाडौं : ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ। नेपाली र हिन्दी भाषामा एकै पटक आज टिजर सार्वजनिक गरिएको हो। नेपाली भाषाको टिजर ओएसआर डिजिटलमा र हिन्दीको टिजर स्पार्कलिङ स्टुडियोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। भारतमा सो फिल्मबारे चर्चा चलिरहेको छ। भारतका सडकमा रहेका होर्डिङबोर्डहरुमा फिल्मका पोस्टरहरु टाँसिएका छन्। केही भारतीय युट्युबरहरुले टिजरको रियाक्सन भिडियो…

सम्बन्धित सामग्री

परस्त्रीको हिन्दीगीत सार्वजनिक

नेपालीसँगै हिन्दी भाषामा डबिङ गरेर देश बाहिरसमेत रिलिज गरिने फिल्म परस्त्रीको हिन्दी डब गीत रिलिज गरिएको छ। आगामीअसार १५ गते रिलिजमा आउने फिल्मको होनाथाजो होने लगा बोलको गीत रिलिज गरिएको हो। बीफोरयू म्युजिकबाट हिन्दी डब रिलिज गरिएको हो। हिन्दी भर्सन गीत अमितमिश्र र सोनल प्रधानले गाएका छन्। केके ब्रदर्सले संगीत दिएको गीतको हिन्दी भर्सनको शब्द […]

दर्शकको मागपछि ‘प्रेम गीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने

काठमाडौं : फिल्म ‘प्रेम गीत ३’ नेपालीसहित हिन्दी भाषामा असोज ७ गते प्रदर्शन हुँदैछ। गत शनिवार फिल्मको नेपाली र हिन्दी भाषाको टिजर सार्वजनिक भएको थियो। तर, दर्शकले नेपाली टिजरभन्दा हिन्दी भर्सनको टिजर राम्रो भएको प्रतिक्रिया दिइरहेका छन्। यसैबिच, ‘प्रेम गीत ३’ को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। दर्शकको…

बलिउड फिल्म ‘थ्यांक गड’मा योहानीको ‘मानिके मगे हिते’ गीत राखिने

चार महिनाअघि सार्वजनिक भएको श्रीलंकाकी गायिकाले गाएको एक गीतले अन्तर्राष्ट्रियस्तरमै निकै चर्चा बटुलेको थियो। जुन गीतको बोल हो- ‘मानिके मगे हिते’। यो गीत श्रीलंकाकी गायिका योहानी डिलोका डे सिल्भाले गाएको कभर गीत हो। गीतको चर्चासँगै योहानीको पनि निकै चर्चा चल्यो। तिनै गायिका योहानीले यही गीतको हिन्दी भर्सन गाएर बलिउडमा डेब्यू…

प्रेमलीलाको जाने क्या हुवा ए

अभिनेत्री दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलीला’को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको चलचित्रको हिन्दी भर्सन ‘जाने क्या हुवा ए’ बोलको गीत सार्वजनिक गरिएको हो ।