सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौँ- नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई […]

सम्बन्धित सामग्री

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा

९ चैत, काठमाडौं । सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् । गौतमले अब कानुनमन्त्री पदम […]

पाँच सचिवको सरुवा : श्रममा केवल, एकनारायण प्रधानमन्त्री कार्यालयमा

सरकारले पाँचजना सचिवहरूको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवासम्बन्धी निर्णय गरेको हो ।  निर्णयअनुसार केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।  श्रमसचिव रहेका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको...

सात सचिव सरुवा, को कहाँ ?

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग बाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।  अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थ...

सरुवा हुने सचिवहरूको टुंगो आज

काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता […]

सचिवहरूको सरुवा

नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।

सरकारले गर्‍यो सचिवहरूको सरुवा – देशसञ्चार

काठमाडौँ – नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ। सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ। आज बसेको मन्त्रिपरिषद्

केही सचिवहरूको सरुवा, गृह सचिवमा टेकनारायण पाण्डे

सरकारले केही सचिबहरुको सरुवा गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो ।

केही सचिवहरूको सरुवा, गृह सचिवमा टेकनारायण पाण्डे

सरकारले केही सचिबहरुको सरुवा गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो ।

सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने मुडमा प्रधानमन्त्री देउवा

काठमाडौँ । सरकारले सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने तयारी गरेको छ । नयाँ सरकार गठनसँगै लामो अवधि भई सकेका सचिवहरूलाई सरुवा गर्ने तयारी भई रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूको सरुवा ‘ट्र्याक रेकर्ड’ र ‘क्याडर बेस’ मै गर्न लागेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘दौडधुप गरेकै र शक्तिकेन्द्र धाएकै आधारमा सचिवको सरुवा गर्दा स्थायी सरकारसमेत […]

सरकारले सचिवको सरुवा गर्दै, को आउला गृहमा ?

काठमाडौं :  सरकारले सचिवहरूको सरुवा गर्ने तयारी गरेको छ।१७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने निश्चित भएको हो। २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा वर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन्। तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ। प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका थिए। गृहमन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला ल्याउने तयारी गरिएको बुझिएको छ। कोइर