सरकारले गर्‍यो सचिवहरूको सरुवा – देशसञ्चार

काठमाडौँ – नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ। सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ। आज बसेको मन्त्रिपरिषद्

सम्बन्धित सामग्री

सरकारले गर्‍यो दुई सचिवहरूको सरुवा

९ चैत, काठमाडौं । सरकारले दुई सचिवहरुको सरुवा गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा फणिन्द्र गौतमलाई सरुवा गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको छ । उनी हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत छन् । स्रोतका अनुसार शुक्रबार गौतमले कानुन मन्त्रालयमा भएको सरुवाको पत्र बुझेका छन् । गौतमले अब कानुनमन्त्री पदम […]

पाँच सचिवको सरुवा : श्रममा केवल, एकनारायण प्रधानमन्त्री कार्यालयमा

सरकारले पाँचजना सचिवहरूको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवासम्बन्धी निर्णय गरेको हो ।  निर्णयअनुसार केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।  श्रमसचिव रहेका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको...

सात सचिव सरुवा, को कहाँ ?

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग बाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।  अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थ...

सरुवा हुने सचिवहरूको टुंगो आज

काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता […]

सचिवहरूको सरुवा

नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राखेको छ ।

सचिवहरूको सरुवा (को-कहाँ ?)

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्दा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

निर्वाचन घोषणाकै दिन सचिवहरूको सरुवा

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन मितिसमेत घोषणा गरेको मन्त्रिपरिषद्को सो बैठकले सचिवहरूको पनि सरुवा गरेको हो ।  एकजना मन्त्रीले दिएको जानकारीअनुसार अर्थमन्त्रालयका...

सरकारले गर्‍यो सचिवहरूको सरुवा

काठमाडौँ- नेपाल सरकारले सचिवहरूको सरुवा गरेको छ । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लीराम शर्मालाई […]

४० भन्दा बढी सह-सचिवहरूको आज सरुवा हुँदै

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ४० भन्दा बढी सह-सचिवहरूको सरुवा गर्दैछ ।  उप-सचिवबाट बढुवा भएका १८ जना सह-सचिवको पदस्थापनसहित २२ भन्दा बढी पुराना सह-सचिवको सरुवा हुने भएको मन्त्रालय स्रोतले बतायो । 'आज साँझसम्म ४० जना भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदैछ,' स्रोतले भन्यो ।

सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने मुडमा प्रधानमन्त्री देउवा

काठमाडौँ । सरकारले सचिवहरूको सरुवा ‘क्याडर बेस’मै गर्ने तयारी गरेको छ । नयाँ सरकार गठनसँगै लामो अवधि भई सकेका सचिवहरूलाई सरुवा गर्ने तयारी भई रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सचिवहरूको सरुवा ‘ट्र्याक रेकर्ड’ र ‘क्याडर बेस’ मै गर्न लागेको सिंहदरवार उच्च स्रोतले प्रशासनलाई बतायो । ‘दौडधुप गरेकै र शक्तिकेन्द्र धाएकै आधारमा सचिवको सरुवा गर्दा स्थायी सरकारसमेत […]