पाँच सचिवको सरुवा : श्रममा केवल, एकनारायण प्रधानमन्त्री कार्यालयमा

सरकारले पाँचजना सचिवहरूको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सरुवासम्बन्धी निर्णय गरेको हो ।  निर्णयअनुसार केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।  श्रमसचिव रहेका एकनारायण अर्याललाई प्रधानमन्त्री कार्यालय पठाइएको...

सम्बन्धित सामग्री

पाँच जना सचिवको सरुवा, उद्योग मन्त्रालय खाली

सरकारले पाँच जना सचिव सरुवा गरेको छ । शुक्रबार सार्वजनिक गरिएको निर्णयअनुसार प्रधानमन्त्री कार्यालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, राष्ट्रिय योजना आयोग, उद्योग तथा खानेपानी मन्त्रालयका सचिवहरुको सरुवा भएको हो । योजना आयोगका सचिव केवल भण्डारीलाई श्रम मन्त्रालयमा सरुवा गरिएको छ ।

दुई सचिवको सरुवा

मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव केशव शर्मालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरेको छ।...

सात सचिव सरुवा, को कहाँ ?

सरकारले सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, कानुन, उद्योग बाणिज्य, प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरूको सरुवा गरेको हो।  अर्थ मन्त्रालयका दुवै सचिवको सरुवा भएको छ। अर्थ...

मन्त्रिपरिषद्ले गर्‍यो सचिवहरूको सरुवा, कुन सचिव कहाँ तानिए ?

काठमाडौं । सरकारले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालय तानेर जगेडामा राख्दै अन्य दुई सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई जगेडामा राख्दै महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा तानेको छ । उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ । अर्थमन्त्री जनार्दन...

चार सचिवको सरुवा : दुईको सदर, दुईको फेरबदल !

काठमाडौँ । सरकारले चार जना सचिवको सरुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार, सतर्कर्तालगायत मन्त्रालयका सचिवहरूको सरुवा गरेको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ । प्राप्त जानकारी अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रवीन्द्र श्रेष्ठलाई राष्ट्रिय सतर्कतामा पुर्‍याइएको छ भने त्यहाँ नेपाल ट्रष्टका सचिव गोपाल सिग्देल आएका […]

अर्थ सचिवमा मरासिनी, ढुंगाना प्रधानमन्त्री कार्यालय तानिए

काठमाडौं।देउवा सरकारले दुई सचिवको सरुवा गरेको छ। यसअघिका अर्थसचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो।यस्तै अर्थसचिवमा मधुकुमार मरासिनी आएका छन्। उनी यसअघि महालेखा नियन्त्रक कार्यालयमा कार्यरत थिए। उनीहरुले पछिल्लो मन्त्रिपरिषद्को बैठकले सरुवा गरेको बताइएको छ। ढुंगानाले आज सरुवा पत्र बुझेर प्रधानमन्त्री कार्यालय सरेका छन्।मरासिनीले अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एनयू) बाट अन्तर्राष्ट्रिय विकास अर्थशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा स्नातकोत्तर गरेका छन्।