काठमाडौं : सरकारले सचिवहरूको सरुवा गर्ने तयारी गरेको छ।१७ महिनाअघि गृहमन्त्रालयको सचिवमा सरुवा भएका महेश्वर न्यौपाने पनि सरुवा हुने निश्चित भएको हो। २०७४ फागुन ३ मा केपी ओली प्रधानमन्त्री नियुक्ति भएपछि अहिलेसम्म अरु मन्त्रालयमा वर्षमा ३ जनासम्म सचिव परिवर्तन भएका छन्। तर गृहमा एक पटक मात्र सचिव परिवर्तन भएको छ। प्रेमकुमार राईको अवकाशपछि महेश्वर न्यौपाने गृहमा आएका थिए। गृहमन्त्रालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला ल्याउने तयारी गरिएको बुझिएको छ। कोइर