सभामुखले शीर्ष नेतालाई साेधेः चुनाव गर भन्नुहुन्छ की सहमति गर्नुहुन्छ ?

मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन्।...

सम्बन्धित सामग्री

गठबन्धनले लोसपालाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभा सिट दिने

काठमाडौं । सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ । मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिनेगरी सहमति भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।

तालमेलले काँगेसमा चर्को असन्तुष्टि

स्थानीय तहको निर्वाचनका लागि पाँच दलीय गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको छ। तर, तालमेलका विषयमा सत्तारुढ गठबन्धनले गरेको सिट बाँडफाँटको निर्णयलाई लिएर विराटनगरमा कांग्रेस भने असन्तुष्ट बनेको छ। विराटनगरको उपमेयर पद जनता समाजवादी पार्टी ९जसपा०लाई दिने निर्णय शीर्ष नेता सम्मिलित गठबन्धनले गरेसँगै एक्लै चुनाव लड्ने निर्णय गरेर यसअघि सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको समिति झस्किएको छ।महानगर समितिले भने यसअघि विराटन

वैशाखमै स्थानीय चुनाव गर्न गठबन्धनका दलहरुबीच सहमति

सत्तारुढ गठबन्धनबीच स्थानीय तहको चुनाव २०७९ को वैशाखमै गर्ने सहमति भएको छ । बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले बैशाखमै स्थानीय निर्वाचन गर्ने सहमति गरेको हो ।यस विषयमा थप छलफल गर्न विहीबार पुनः बैठक बस्ने छ । माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्ने मोटामोटी सहमति भएपनि मिति बारे भने आजको बैठकमा कुराकानी भएको छैन । कोरोना संक्रमणका कारण नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेता उपस्थित नभएकाले मितिबारे आज छलफल नभएको बताईएको छ ।

गठबन्धन बैठक : स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

बैठकमा सहभागी माओवादी नेता देव गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। कोभिडका कारण माधव नेपाल, उपेन्द्रयादवलगायतका शीर्ष नेता अनुपस्थित भएकाले मितिबारे पछि टुंगो लाग्छ ।’

एमाले-माओवादी एकता प्रक्रिया कहाँ पुग्यो?

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि पार्टीका शीर्ष नेता वार्तामा जुटिरहेका छन्। एकता संयोजन समिति नै गठन गरेर एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रक्रियालाई छिटो टुंग्याउने कसरतमा छन्। गत असोजमा चुनावी तालमेलसँगै पार्टी एकताको सहमति गरेका यी दुई दल चुनाव सकिएसँगै पार्टी एकता प्रक्रियाका ल...