गठबन्धन बैठक : स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

बैठकमा सहभागी माओवादी नेता देव गुरुङले भने, ‘संवैधानिक व्यवस्थाअनुसारै चुनाव गर्ने भन्नेछ। कोभिडका कारण माधव नेपाल, उपेन्द्रयादवलगायतका शीर्ष नेता अनुपस्थित भएकाले मितिबारे पछि टुंगो लाग्छ ।’

सम्बन्धित सामग्री

बालुवाटार बैठक स्थगित, भागबण्डा आजै टुंग्याउने दाबी

काठमाडौं : आसन्न स्थानीय तह निर्वाचनमा महानगर र गाउँपालिकालगायत विभिन्न पालिकाहरुमा बाँडफाँड गर्न सत्तारुढ गठबन्धनको निष्कर्षविहीन टुंगिएको छ। गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। उनले बिहानदेखि केही मिडियामा महानगर र उपमहानगरको विभाजनसम्बन्धी भनेर आएको प्रस्ताव सही नभएको समेत बताए। आज बेलुकासम्म टुंगो लाउने गरि छलफल चलिरहेको बताए। प्रचण्ड बालुवाटार बैठकपछि स्थानीय चुनाव र गठबन्धनबारे जान

बालुवाटारमा सत्ता गठबन्धन बैठक

सत्ता गठबन्धनको बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएपछि पहिलोपटक गठबन्धनको बैठक बसेको हो । बैठकमा सत्ताधारी काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ । स्थानीय चुनाव, चुनावी गठबन्धनलगायत विषयमा छलफल भइरहेको छ । प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर

शनिबार बिहान सत्ता गठबन्धन बैठक : स्थानीय चुनाव मुख्य एजेन्डा

काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक शनिबार बिहानका लागि तय भएको छ । सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।  भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने भन्दै यसमा...