२५ मंसिर, काठमाडौं । मानवअधिकारकर्मीहरुले नेपालस्थित नौ वटा दूवातावास अगाडि बिहीबार एकैसाथ प्रदर्शन गरेका छन् ।
आणविक अस्त्र निषेध सन्धी शीघ्र अनुमोदन गर्न माग गर्दै उनीहरुले काठमाडौंस्थित अमेरिका, रुस, चीन, ब्रिटेन, फ्रान्स, भारत, पाकिस्तान, इजरायल र …