बारामा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी गठन भएको छ । बुधबार बाराको कलैयामा भएको क्रियाशिल जिल्ला कमिटी, जिल्ला सचिवालय, जनवर्गीय संगठन तथा बुद्धिजीवीको उपस्थितिमा एमालेको विद्रोही समूहले जिल्ला कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरित गरि सबै जवस संगठनलाई समाहित गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादी रुपान्तरितसंगै भदौ मसान्तसम्ममा नयाँ कार्यालय स्थापनाका लागि अध्यक्ष माधवकुमार नेपालबाट गरिने भएको छ ।नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आतिथ्यतामा तथा राजेन्द्र प्रस