एमाले जिल्ला सदस्यसहित नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश
नेकपा एमाले दाङका जिल्ला कमिटि सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाकी कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छन् । आइतबार तुलसीपुरमा एकीकृत समाजवादी निकट युवा संघको कार्यक्रममा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका...
नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमालेका नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा प्रवेश गराएकाले एमालेमा पहिरो जाने दावी गर्नुभएको छ । पार्टी निकट आदिवासी जनजातिको काठमाडौँ भेलामा उहाँले एमाले समाजवादमा जान सकिंदैन भन्ने पक्षमा रहेको तर आफूहरु यसतर्फ अघि बढेको बताउँदै सो धारणा राख्नुभएको हो । नेता खनालले भन्नुभयो, “हामी सँगसँगै …
१९ कात्तिक, वीरगञ्ज । नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका उपाध्यक्ष सहित २ सय ९३ जना नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । नगर कमिटीका उपाध्यक्ष विरेन्द्र गिरी सहित २ सय ९३ जना नेता कार्यकर्ता नेकपा एकीकृत समाजवादी प्रवेश गरेका हुन् । जीतपुरसिमरा उपमहानगरपालिका–७ जीतपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता कपुर राज पुरी, मिरा पुरी, बिष्णु […]
मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङतान काठमाडौँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा व
महोत्तरी – नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला एकीकृत समाजवादीले एमालेका कार्यकर्ता भित्राउन थालेको छ। आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तानलाई काठमाडौँमा अध्यक्ष माधव नेपालले स्वागत गरे। स्याङ्तानसहित नेता तेजु अधिकारी र […]
मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ ।एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडौँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा व
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् ।
उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरूसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताए ।
क्रान्तिकारी...
नेकपा एमालेबाट निर्वाचित एक वडाध्यक्षले नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । अछामको तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैसी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।एमाले अछामको जिल्ला अधिवेशन सम्पन्न भए यता एमालेका नेता र कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर नै चलेको छ ।एमालेमा १० भाइ समूहका नेताका रुपमा परिचित नेता डा.भीम रावल पार्टीमा जिम्मेवारी विहीन भएको र एकीकृत समाजवादीले संगठन निर्माणलाई तिव्रता दिएको अवस्थामा एमाले कार्यकर्ताहरूले पार्टी छोड्दै गएको अ
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा नेकपा (एमाले)बाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सु