काठमाडौं । कोरियन निर्माताले आफ्नो सफल मोडल किया सेल्टोसको फेसलिफ्ट मोडल दुई महिना अगाडि सार्वजनिक गरेको थियो । कम्पनीले भारतमा सार्वजनिक गरेको दुई महिना भित्रै नयाँ सेल्टोसको बुकिङ ५० हजार यूनिट पुरा भएको हो । निकै प्रतिस्पर्धी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध किया सेल्टोसले उत्कृष्ट कमव्याक देखाएको हो । यसअघि पहिलो पटक २०१९ मा सेल्टोस बजारमा […]