जनकपुरधाम – प्रदेश २ को स्थायी राजधानी र नामकरणका लागि भइरहेको मतदानमा सञ्चारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ। आज जारी मतदान प्रक्रियामा सञ्चारकर्मीहरुलाई रोक लगाएपछि विराेधस्वरुप सञ्चारकर्मीहरुले क्यामेरा डाउन गरेका छन्। झण्डै चार वर्षपछि दोस्रो पटक प्रदेशको स्थायी राजधानी र नामकरणका लागि मतदान हुँदैछ। कोरोनाको जोखिम रहेकाले प्रदेशसभा परिसरमा प्रवेश गर्न पत्रकारलाई रोक लगाइएको हो। सभामुख […]