‘राजा राजेन्द्र’को आम बयान

न ठाँटले ‘राजा’ भन्न सुहाउँछ, न त खानदानले । र पनि, उनी आफ्नो नामको अगाडि ‘राजा’ झुन्ड्याएर हिंडिरहेका छन् । उनी स्वघोषित राजा होइनन् । कुनै पुरेतले जुराइदिएको पनि होइन, यो नाम । बरु, हितैषीहरूले न्वारान गरिदिएको नाम हो, यो । यसको वास्तविकता यस्तो छ : जनआन्दोलनको राप र कम्पनले शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रको सिंहासन […]